उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस (सूची सहित)

१६ चैत, काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका ८७ जना न्यायाधीशको सरुवा गर्न सिफारिस गरेको छ । कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बुधबार बसेको परिषद बैठकले यो सिफारिस गरेको हो । परिषद्को यो सिफारिस कामु प्रधानन्यायाधीश कार्कीले कार्यान्वयन गरेपछि लागु हुनेछ ।

सम्बन्धित सामग्री

उच्च अदालतका मुख्य न्यायाधीश निरौलासहित १८ न्यायाधीशको सरुवा र काज

काठमाडौं । उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलासहित १८ जना न्यायाधीशको सरुवा तथा काज सरुवा भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले निरौलालाई उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा गरेको छ भने उच्च अदालतमा नै कार्यरत चार जना न्यायाधीशको काज सिफारिस गरेको छ । बैठकले उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवरलाई विशेष अदालतको अध्यक्षसहित […]

एकैपटक एक सय ९७ जिल्ला न्यायाधीशको सरुवा(सूचीसहित)

न्यायपरिषद्को बैठकले मुलुकभरका एक सय ९७ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको प्रधानन्यायाधीश एवम् न्यायपरिषद्का अध्यक्ष गोपाल पराजुलीसहितको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । यसका साथै, सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नियुक्ति सिफारिस गरेको छ । सर्वोच्चमा चार जना स्थायी न्यायाधीश पद रिक्त थियो। त्यसैगरी, बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश…