२६ चैत, काठमाडौं । कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई न्यायपरिषदको निर्णय अनुसार नियुक्तिपत्र लिन र तोकिएको ठाउँमा गएर जिम्मेवारी सम्हाल्न निर्देशन दिएका छन् । सर्वोच्च अदालत प्रशासनले कुँवरको नाममा रमानापत्र समेत तयार पारिसकेको छ । ‘उहाँलाई तीन दिनभित्र रमानापत्र लिन र उच्च अदालत पाटनमा गएर जिम्मेवारी सम्हाल्न कामू प्रधानन्यायाधीशज्यूबाट निर्देशन भएको छ’ […]