२३ साउन, काठमाडौं । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की विदामा बसेपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामू प्रधानन्यायाधीशको रुपमा कामकाज गर्न थालेका छन् । उनले आइतबारदेखि नै कामू प्रधानन्यायाधीशको रुपमा काम गरिरहेका छन् । ‘कामू प्रधानन्यायाधीशज्यूले कोरोना संक्रमणका कारण विदा लिनुभयो, त्यसैले उहाँ अदालत आउन मिलेन’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘उहाँ बिदामा बसेपछि हरिकृष्ण कार्कीले […]