१५ दिनभित्र स्वचालित प्रणालीबाट पेशी व्यवस्थापन गर्न सर्वोच्चलाई बारको आग्रह

१४ चैत, काठमाडौं । नेपाल बार एसोसिएशनले १५ दिनभित्र स्वचालित प्रणालीबाट पेशी व्यवस्थापन गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराएको छ । बारको प्रतिनिधिमण्डलले कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर स्वचालित प्रणालीबाट पेशी व्यवस्थापन प्रणालीसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरेको हो । ज्ञापनपत्रमा भनिएको छ, ‘प्रतिवेदनलाई सर्वोच्च अदालतको फूल कोर्टले स्वामित्व ग्रहण गरी १५ दिनभित्र प्रक्रियाको सुरुवात गर्न, […]