‘निष्पक्ष र विश्वासनीय न्यायसम्पादन अहिलेको चुनौती’

१५ फागुन, काठमाडौं । कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले निष्पक्ष र विश्वासनीय न्यायसम्पादन अहिलेको चुनौती भएको बताएका छन् । आईतबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको कानून व्यवसायीहरूको राष्ट्रिय सम्मेलनमा उनले न्यायपालिकाको सुशासन बढाउन आफू प्रतिवद्ध रहेको बताए । कामू प्रधानन्यायाधीश भएपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा पुगेका हुन् । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून व्यवसायीहरूको […]