साम्बाको गोलमा ग्वेंगाम्पको महत्त्वपूर्ण जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गरेको खेलमा एन अभान्ट ग्वेंगाम्पले शीर्ष डिभिजन लिगमा लिलविरुद्ध महत्त्वपूर्ण जित दर्ता गरेको छ । वाफ च्याम्पियनसिपको फाइनल गुमाएर लिगको खेल खेल्न पुगेकी साम्बाले बेन्चबाट मैदान प्रवेश गर्दै २-० को जितमा गोल गरेकी हुन् । उनको लिगमा यो पहिलो गोल समेत […] The post साम्बाको गोलमा ग्वेंगाम्पको महत्त्वपूर्ण जित first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

खेलाडीका लागि अनुशासन महत्त्वपूर्ण : कानूनमन्त्री भट्ट

बैतडी : सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले  खेल र खेलाडीका लागि अनुशासन महत्त्वपूर्ण हुने बताएका छन्। बिडिसिए कप क्रिकेट प्रतियोगिताको दशरथचन्द क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलको म्यान अफ द म्याच वितरण समारोहमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन्। उनले भने, ‘खेलमा एक टोलीको जित एकको हार हुन्छ तर त्यसमा अनुशासन महत्त्वपूर्ण हो। सबैले अनुशासनमा बस्न अनिवार्य हुन्छ। अनुशासनका साथै मेहनतले मात्रै सफलता मिल्छ।’यसैबीच उनले प्रदेश सरकारले खेलकुद क्षे

महत्त्वपूर्ण समयमा चुक्ने इङ्लिस फुटबल

ग्लायामर, मिडियाबाजी र उपयुक्त समयमा चुक्ने इङ्गलीस फुटबलको परम्परा नै हो। यस परम्पराले हालै अस्ट्रेलिया र न्युजील्यान्डमा भएको विश्वकपमा पनि निरन्तरता पाएको छ। फुटबलमा हार र जित सामान्य प्रक्रिया हो। आइतबार भएको महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्पेनले इङ्गल्यान्डलाई १-० ले पराजित गरेको हो। लामो समयको अन्तरालमा फाइनल प्रवेश गरेको इङ्गल्यान्ड अर्को एक पटक महत्त्वपूर्ण […]

ट्युनिसियामाथि अष्ट्रेलियाको जित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अष्ट्रेलियाले समूह डी को खेलमा ट्युनिसियालाई पराजित गरेको छ । शनिबार अल जनौब रंगशालामा अष्ट्रेलियाले १-० को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । पहिलो खेलमा फ्रान्ससँग अग्रता लिएर पनि‌ हार बेहोरेको अष्ट्रेलियाले ट्युनिसियाविरुद्ध भने सुरुवाती अग्रता जोगाउँदै जित हासिल गरेको हो । खेलको […]

चेल्सीमाथि एभर्टनको जित

प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई १–० गोल अन्तरले हराएको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे ।पहिलो हाफमा गोलरहित बराबरी खेलेको एभर्टनका लागि रिचार्लिसनले खेलको ४७ औं मिनेटमा गोल गर्दै टिमलाई महत्त्वपूर्ण तीन अंक दिलाए । आजको जितले एभर्टनलाई रेलिगेसबाट जोगिन महत्त्वपूर्ण योगदान गर्नेछ । एभर्टनले ३३ खेलमा ३२ अंक जोडेर रेलिगेसनमा छ ।पराजित चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा छ । च्याम्पियन्स लिगको लागि संघर्ष गरिरहेको चेल्सीले पछिल्लो द

‘थाइल्याण्डविरुद्धको खेल वरीयता सुधार र एसियन कप छनोटका लागि महत्त्वपूर्ण छ’

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल फिफा वरीयता र एएफसी एसियन कप छनोटका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक अल्मुताइरीले मैत्रीपूर्ण खेलमा जित निकाल्न सके नेपालको वरीयतामा सुधार हुने बताएका हुन् । ‘थाइल्याण्डविरुद्धको खेल नेपाली टोलीका लागि वरीयता सुधार गर्ने मौका पनि हुनेछ । त्यस्तै एएफसी छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने वातावरण पनि सिर्जना

पञ्जाव किङ्ग्समाथि कोलकाता नाइट राइडर्सको महत्त्वपूर्ण जित

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार कोलकाता नाइट राइडर्सले पञ्जाव किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै महत्त्वपूर्ण दुई अंक हासिल गरेको छ ।अंक तालिकाको पुछारमा रहँदै आएको कोलकाताले यो जितसँगै प्रतियोगितामा आफूलाई कायमै राख्न आत्मबल बढाएको हो । जितसँगै कोलकाताले ६ म्याचमा दुई जित र चार पराजयका साथ अंकतालिकामा पाँचौं स्थान कब्जा गरेको छ ।कोलकाताका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ४७ रन बनाए । यस्तै राहुल त्रिपाठीले ४१, आन्द्रे रसेलले १० र दिनेश कार्तिकले १२ रन बनाए । पञ्जा

प्रिमियर लिगमा चेल्सीको महत्त्वपूर्ण जित

काठमाडौं। शीर्ष चारको होडमा रहेको चेल्सीले इंग्लिस प्रिमियर लिगमा महत्त्वपूर्ण जित हात पारेको छ । चेल्सीले वेस्ट ह्यामलाई उसकै मैदानमा १–० ले हराएको हो । चेल्सीको जितमा खेलको ४३ औं मिनेटमा टिमो वेर्नरले गरेको गोल निर्णायक बन्यो । जितपछि चौथो स्थानको चेल्सीको ३३ खेलबाट ५८ अंक भएको छ । वेष्ट ह्याम ५५ अंकसहित पाँचौँ स्थानमा कायम छ।

आइपिएल : मुम्बईविरुद्ध दिल्लीको महत्त्वपूर्ण जित

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार साविक विजेता मुम्बई इन्डियन्सलाई दिल्ली क्यापिटल्सले पराजित गरेको छ । १३८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले पाँच बल बाँकी रहँदै ६ विकेटको जित हासिल गरेको हो । दिल्ली क्यापिटल्सका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाए भने स्टिभन स्मिथले ३३, ललित यादवले २२ रन बनाए ।मुम्बईका तर्फबाट जयन्त यादव, जसपित बुमराह, राहुल चहर र किरन पोलार्डले एक÷एक विकेट लिएका थिए । यसअघि टस जितेर ब्याटिङमा उत्रिएको मुम्बईले १३७ रन बनाएको थियो । यो

पञ्जावविरुद्ध दिल्ली क्यापिटल्सको रोमाञ्चक जित

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किङ्ग्समाथि रोमाञ्चक जित हासिल गर्दै महत्त्वपूर्ण २ अंक जोडेको छ । दिल्लीले १० बल बाँकी छँदै ६ विकेटको जित हासिल गरेको हो । जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । तीन खेल खेलिसकेको दिल्लीको यो दोस्रो जित हो भने पञ्जावको तीन खेलमा दोस्रो हार हो ।आइतबार मुम्बईमा भएको खेलमा टस जितेको दिल्लीले पञ्जावलाई ब्याटिङका लागि निम्त्याएको थियो । निर्धारित २० ओभरमा पञ्जावले चार विकेटको क्षतिमा १९५ रन