पञ्जावविरुद्ध दिल्ली क्यापिटल्सको रोमाञ्चक जित

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किङ्ग्समाथि रोमाञ्चक जित हासिल गर्दै महत्त्वपूर्ण २ अंक जोडेको छ । दिल्लीले १० बल बाँकी छँदै ६ विकेटको जित हासिल गरेको हो । जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । तीन खेल खेलिसकेको दिल्लीको यो दोस्रो जित हो भने पञ्जावको तीन खेलमा दोस्रो हार हो ।आइतबार मुम्बईमा भएको खेलमा टस जितेको दिल्लीले पञ्जावलाई ब्याटिङका लागि निम्त्याएको थियो । निर्धारित २० ओभरमा पञ्जावले चार विकेटको क्षतिमा १९५ रन

सम्बन्धित सामग्री

मुम्बई मुस्किलमा, दिल्ली रोमाञ्चक जितसहित अगाडि

शनिबार बेलुकी मुम्बई इन्डियन्समाथि १० रनको रोमाञ्चक जित हासिल गरेसँगै दिल्ली प्लेअफको दाबेदार बनेको हो ।

मुम्बई मुस्किलमा, दिल्ली रोमाञ्चक जितसहित अगाडि

शनिबार बेलुकी मुम्बई इन्डियन्समाथि १० रनको रोमाञ्चक जित हासिल गरेसँगै दिल्ली प्लेअफको दाबेदार बनेको हो ।

दिल्लीमाथि बेङ्ग्लोरको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्समाथि रोमाञ्चक जित निकालेको छ। मुम्बइ स्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले १६ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। बेङ्ग्लोरका लागि दिनेश कार्तिकले सर्वाधिक…

दिल्लीमाथि गुजरातको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा गुजरातले दिल्लीमाथि १४ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली निर्धारित…

अक्षर पटेल चम्किँदा दिल्लीको विजयी सुरुवात

अक्षर पटेल चम्किँदा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा दिल्लीले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १७८ रनको लक्ष्य पछ्याएको दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर १७९ रन बनायो । दिल्लीका लागि ललित यादवले सर्वाधिक ४८ रनको योगदान गरे । ३८ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । दिल्लीका लागि अक्षर पटेलले ३८ रनको योगदान गरे । १७ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे ।

दिल्लीमाथि बैंगलोरको १ रनको रोमाञ्चक जित

एजेन्सी। आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ। यो जितसँगै बैगलोर लिगको शीर्ष स्थानमा उक्लिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले एबी डिभिलिर्सको ७५ रनको मद्दतमा पाँच विकेट गुमाएर १७१ रन बनायो। १७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रनमात्रै बनाउन सक्यो।

आईपीएल : रोमाञ्चक खेलमा दिल्लीविरुद्ध बेङ्ग्लोरको १ रनको जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलवार भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्समाथि जित निकालेको छ। अहमेदावादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले दिल्लीमाथि १ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित…

हैदरावादमाथि सुपर ओभरमा दिल्लीको रोमाञ्चक जित

एजेन्सी। दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादमाथि सुपर ओभरमा रोमाञ्चक विजय हासिल गरेको छ। टस जितेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा चार विकेट गुमाएर १५९ रन बनायो। हैदरावादले पनि सात विकेट गुमाएर १५९ रन नै बनायो। सुपर ओभरमा दिल्लीले बाजी मार्‍यो। जितसँगै आठ अंक जोडेको दिल्ली दोस्रो स्थानमा उक्लिएको छ। दुई अंक जोडेको हैदराबाद सातौं स्थानमा छ।

सुपर ओभरमा दिल्लीको रोमाञ्चक जित

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि नतिजाका लागि सुपर ओभरमा जानु परेको थियो ।सुपर ओभरमा पहिला ब्याटिङ गर्दै हैदरावादले ६ बलमा ७ रन बनायो । सुपर ओभरमा बलिङको जिम्मेवारी पाएका अक्षर पटेलले पहिलो बल डट फाले । दोस्रो बलमा डेविड वार्नरले एक रन लिए । तेस्रो बलमा केन विलियम्सनले चौका प्रहार गरे भने चौथो बल रनविहीन भयो । पाँचौं बलमा विलियम्सनले लेगबा

आइपीएलः राजस्थानमाथि दिल्लीको रोमाञ्चक जित :: Pahilopost.com

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली डेयरभेभिल्सले राजस्थान रोयल्समाथि चार रनको रोमाञ्चक जित दर्ता गरेको छ। वर्षाले अवरुद्ध खेलमा १२ ओभरमा १५१ रनको लक्ष्य पछ्याएको राजस्थानले १४६ रनमात्र जोड्न सकेपछि दिल्लीले चार रनको जित हासिल गरेको हो। घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको दिल्लीले १७