कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अष्ट्रेलियाले समूह डी को खेलमा ट्युनिसियालाई पराजित गरेको छ । शनिबार अल जनौब रंगशालामा अष्ट्रेलियाले १-० को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । पहिलो खेलमा फ्रान्ससँग अग्रता लिएर पनि हार बेहोरेको अष्ट्रेलियाले ट्युनिसियाविरुद्ध भने सुरुवाती अग्रता जोगाउँदै जित हासिल गरेको हो । खेलको […]