प्रिमियर लिगमा चेल्सीको महत्त्वपूर्ण जित

काठमाडौं। शीर्ष चारको होडमा रहेको चेल्सीले इंग्लिस प्रिमियर लिगमा महत्त्वपूर्ण जित हात पारेको छ । चेल्सीले वेस्ट ह्यामलाई उसकै मैदानमा १–० ले हराएको हो । चेल्सीको जितमा खेलको ४३ औं मिनेटमा टिमो वेर्नरले गरेको गोल निर्णायक बन्यो । जितपछि चौथो स्थानको चेल्सीको ३३ खेलबाट ५८ अंक भएको छ । वेष्ट ह्याम ५५ अंकसहित पाँचौँ स्थानमा कायम छ।

सम्बन्धित सामग्री

कैलाली प्रिमियर लिग – शुक्लाफाँटाको जित

धनगढी (हाम्रो खेलकुद) – कैलाली प्रिमियर लिगमा शुक्लाफाँटा नगरपालिकाले विजयी सुरुवात गरेको छ । जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सोमबार फाप्ला मैदानमा सुरु भएको कैलाली प्रिमियर लिगमा शुक्लाफाँटाले पर्शुराम नगरपालिकालाई ३५ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको शुक्लाफाँटाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । टोलीका […] The post कैलाली प्रिमियर लिग – शुक्लाफाँटाको जित first appeared on हाम्रो खेलकुद.

एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित

एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । समा नेपाली टोलीकी प्रमुख ब्याटर रुबिना क्षेत्रीको कीर्तिमानी शतक सामेल थियो । उनले अविजित एक सय १८ रन बनाइन् । मलेसियाको क्वालालम्पुरमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै …

प्रिमियर लिगमा आर्सनलको जित, अर्को खेलमा सिटी स्तब्ध

शीर्ष स्थानमा रहेको आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सविरुद्ध जित निकालेको छ । अर्को खेलमा भने म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित भएको छ ।

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडकाे कठिन जित

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो खेलमा जित निकाल्न सफल भएको छ। नयाँ प्रशिक्षक टेन हेगको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेडले सुरुवातमा लगातार दुई खेल गुमाएको थियो। बिहीबार भएको खेलमा लेस्टर सिटीमाथि १-० ले कठिन जित हासिल गर्दै युनाइटेडले अंक तालिका सुधार गर्‍याे। लेस्टर सिटी भने जारी सिजन लगातार खराब लयका कारण अंक तालिकाकको पुछारमा […]

प्रिमियर लिग : म्यान्चेष्टरको दोस्रो जित

इङ्लिश प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेडले आफ्नो दोस्रो जित निकालेको छ । साउथ ह्याम्पटनको गृह मैदान सेन्ट मेरिज स्टेडियममा आज भएको खेलमा म्यान्चेष्टरले घरेलु टोलीलाई १–० गोलले पराजित गरेको हो । म्यान्चेष्टरका लागि ब्रुनो फर्नानडेजले गरेको गोल नै निर्णायक बन्यो । खेलको ५५ औँ मिनेटमा फर्नानडेजले गोल गर्दैँ म्यान्चेष्टरलाई अग्रता दिलाए । यसअघिको लिभरपुलविरुद्धको खेलमा मैदान […]

प्रिमियर लिगमा आर्सनलको लगातार तेस्रो जित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ। गएरातिको खेलमा बर्नमाउथलाई ३–० गोलले पराजित गर्दै आर्सनलले लगातार तेस्रो जित निकालेको हो। आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे भने विलियम सालिबाले एक गोल थपे गरे। यो जितसँगै आर्सनल ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। बर्नमाउथ ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ।गएराति नै भएको अर्को खेलमा लेस्टर सिटी पराजित भएको छ।  लेस्टरलाई साउथह्याम्पटनले २–१ गोल अन्तरले हराएक

इन्डियन प्रिमियर लिगमा हैदरावादको पहिलो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा हैदरावादले चेन्नइ सुपर किङ्सलाई ८ विकेटले हराएको हो । मुम्बईमा चेन्नईले दिएको १५५ रनको लक्ष्य पछ्याएको हैदरावादले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । हैदरावादका लागि अविषेक शर्माले ७५ रनको अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै केन विलियमसनले ३२ रन बनाउँदा राहुल त्रिपाठीले ३९ रन बनाए । बलिङतर्फ चेन्नईका लागि म

इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा साउथह्याम्पटनले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पनले ब्रेन्टफोर्डलाई ४–१ ले पराजित गरेको हो । साउथह्याम्पटनका लागि पाँचौँ मिनेटमा बेड्नारिक, ४९ औँ मिनेटमा ब्रोजा र ७० औँ मिनेटमा एडम्सले गोल गरे । ३७ औँ मिनेटमा ब्रेन्टफोर्डका फेर्नान्डेजले आत्मघाती गोल गरे । ब्रेन्टफोर्डका […]

प्रिमियर लिगमा चेल्सीको शानदार जित

एजेन्सी, ४ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई ३–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । खेलको ४९औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । साथै, खेलको ५७औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई २ गोलको अग्रता दिलाएका थिए । त्यसपछि […]

प्रिमियर लिगमा लिड्समाथि लिभरपुलको जित

काठमाडौं, २८ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाईटेडमाथि जित निकालेको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले लिड्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो । लिड्सको मैदानमा खेलको २०औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । साथै, खेलको ५० औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए ।खेलको […]