प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई १–० गोल अन्तरले हराएको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे ।पहिलो हाफमा गोलरहित बराबरी खेलेको एभर्टनका लागि रिचार्लिसनले खेलको ४७ औं मिनेटमा गोल गर्दै टिमलाई महत्त्वपूर्ण तीन अंक दिलाए । आजको जितले एभर्टनलाई रेलिगेसबाट जोगिन महत्त्वपूर्ण योगदान गर्नेछ । एभर्टनले ३३ खेलमा ३२ अंक जोडेर रेलिगेसनमा छ ।पराजित चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा छ । च्याम्पियन्स लिगको लागि संघर्ष गरिरहेको चेल्सीले पछिल्लो द