गुल्मीमा २४ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकै खेती

गुल्मीमा २४ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । उन्नत जातको मकै २१ हजार सात सय ७५ र हाइब्रिड मकै दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा...

सम्बन्धित सामग्री

कालीमार्सी धान फल्ने तिर्खु ज्युलोमा मकै रोप्नु किसानकाे 'रहर होइन, बाध्यता'

पातारासी गाउँपालिका–४ तिर्खु ज्युलोमा धान फल्ने फाँटभरी मकै खेती गरिएको छ। कुनै बेला कालीमार्सी धान रोपिने तिर्खु ज्युलोमा अहिले मकै नै मकै खेती गरिएको देखिन्छ।...

रौतहटका किसान मकै खेतीतर्फ आकर्षित

रौतहट : जिल्लाका किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लाको वृन्दावन नगरपालिकाको एउटै टोलमा करिब साढे ६ सय बिघा क्षेत्रमा मकै खेती गरिएको हो।वृन्दावन नगरपालिका वडा नं—१ बलेरीमा झन्डै साढे ६ सय बिगाहा जमिनमा मकै खेती गरिएको हो।व्यावसायिक मकै खेतीका लागि प्रसिद्ध बलेरीको खेत र बारीमा अहिले मकैको हरियो बोट लहलहाइरहेको छ। आँखाभरि अटाउने गरी लहलहाइरहेको हरियो मकैको दृश्यले बलेरीको समृद्धिको आधार खडा गरिरहेको स्थानीयको बुझाइ छ।स्थानीय बैजु पटेल पेसाले शिक्षक हुन् तर बर्सेनि ड

सिन्धुलीमा हाइब्रिड मकै खेती फस्टायो

सिन्धुली । पछिल्लो समयमा सिन्धुली जिल्लाका किसानहरू हाइब्रिड जातको मकै खेती प्रति आकर्षित भएपछि पर्याप्त आम्दानी गर्न सफल भएका छन् । परम्रागत मकैखेतीको तुलनामा हाईब्रिड जातको हिउँदे मकै खेती गर्दा सिन्धुलीका किसानहरूलाई फाइदा हुँदै गएको हो । सिन्धुली जिल्लाका कमलाखोच क्षेत्रका टांडी, रानीबास, हत्पते, लदाभीर लगायतका विभिन्न स्थानमा हाईब्रिड जातको मकै खेती गरिएको हो । […]

दसैँसँगै मकै भित्र्याउँदै

जाजरकोट– जाजरकोट, रुकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्व अनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनमा जोड दिन थालेका हुन् । तीन जिल्लाको लागि मकै खेती सबै ठुलो बाली हो । मकै भित्र्याएसँगै खनतोज गरेर तोरी अथवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा […]

धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकै खेती

झापा- भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकै खेतीमा नै बित्ने गरेको छ । उनले १० बिघामध्ये तीन बिघा जमिनमा यति बेला मकै खेती गरेका छन्। भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उनले सो खेती गरेका हुन् । “धान खेतीबाट भन्दा […]

धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकै खेतीमा आकर्षण

झापाको भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकै खेतीमा नै बित्ने गरेको छ । उनले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकै खेती गरेका छन् ।भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उनले सो खेती गरेका हुन् । “धान खेतीबाट भन्दा बढी मकैबाट आम्दानी हुन्छ”, यादव भन्छन्, “बिक्री पनि खेतबाट हुने र धानलाई जस्तो बढी मेहनत पनि गर्नु नपर्ने हुँदा वर्षौँदेखि मकै खेती गर्दै आएको छु ।”

एउटै टोलमा छ सय बिगाहा मकै खेती

मकै खेतीका लागि किसानहरूले कतैबाट खासै कुनै प्रोत्साहन पाउन नसकेको गुनासो पनि रहेको छ। यद्यपि मकै खेतीबाट राम्रो आय गरिरहेका किसानहरू भने सबैभन्दा बढी प्राथमिकता मकै खेतीलाई नै दिइरहेका छन्। एक बाली मकै खेतीले बलेरीमा बर्सेनि घटीमा दश करोड रुपैयाँ नगद भित...

राम्रो आम्दानी भएपछि सर्लाहीका किसान मकै खेतीमा आकर्षित

सर्लाही : सर्लाहीका उत्तरी पश्चिम क्षेत्रका किसानलाई अहिले मकै रोप्ने चटारो छ। व्यावसायिक रुपमा मकै खेती गर्दै आएका कर्मैया, राजघाट, शंकरपुर, हजरिया, बरहथवा, मुर्तिया, जानकीनगरका किसानलाई यतिबेला मकै रोप्न भ्याइनभ्याई छ।यस क्षेत्रमा हिउँदे बालीको रुपमा (वर्णशंकर) उन्नत जातको मकै खेती हुँदै आएको छ। अन्य बालीभन्दा उन्नत जातका मकै खेतीमा राम्रो आम्दानीको स्रोत हुने भएकाले किसानको रोजाइमा यो खेती परेको हो। विगतका वर्षहरूमा यस क्षेत्रमा हिउँदे बालीको रुपमा कोदो, तेलहन, दलहन, बेसार, कन्दमुललगायत तरकार

तस्वीर : कौसीमा गरिएको मकै खेती

काठमाडौं नक्सालस्थित एक जना स्थानीयको घरको कौसीमा गरिएको मकै खेती । काठमाडौं उपत्यका लगायत देशका विभिन्न सहरहरुमा कौसीमा तरकारी तथा फलफूलहरु लगाई खेती गर्ने क्रम सोखको रुपमा बढ्दै गएको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान

गैँडाकोटमा मकै खेती प्रवर्द्धन गर्न अनुदान

काठमाडौं। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवर्द्धनका लागि अनुदान दिने भएको छ। नगरपालिकाले सहकारीमार्फत मकै खेतीमा अनुदान दिने भएको हो। नगरपालिकाले खेतीका लागि ३६ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको छ।