एउटै टोलमा छ सय बिगाहा मकै खेती

मकै खेतीका लागि किसानहरूले कतैबाट खासै कुनै प्रोत्साहन पाउन नसकेको गुनासो पनि रहेको छ। यद्यपि मकै खेतीबाट राम्रो आय गरिरहेका किसानहरू भने सबैभन्दा बढी प्राथमिकता मकै खेतीलाई नै दिइरहेका छन्। एक बाली मकै खेतीले बलेरीमा बर्सेनि घटीमा दश करोड रुपैयाँ नगद भित...

सम्बन्धित सामग्री

रौतहटका किसान मकै खेतीतर्फ आकर्षित

रौतहट : जिल्लाका किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लाको वृन्दावन नगरपालिकाको एउटै टोलमा करिब साढे ६ सय बिघा क्षेत्रमा मकै खेती गरिएको हो।वृन्दावन नगरपालिका वडा नं—१ बलेरीमा झन्डै साढे ६ सय बिगाहा जमिनमा मकै खेती गरिएको हो।व्यावसायिक मकै खेतीका लागि प्रसिद्ध बलेरीको खेत र बारीमा अहिले मकैको हरियो बोट लहलहाइरहेको छ। आँखाभरि अटाउने गरी लहलहाइरहेको हरियो मकैको दृश्यले बलेरीको समृद्धिको आधार खडा गरिरहेको स्थानीयको बुझाइ छ।स्थानीय बैजु पटेल पेसाले शिक्षक हुन् तर बर्सेनि ड

गुल्मीमा २४ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकै खेती

गुल्मीमा २४ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । उन्नत जातको मकै २१ हजार सात सय ७५ र हाइब्रिड मकै दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा...

रुकुम पश्चिम : अदुवा किन्न बारीमै पुग्छन् व्यापारी, १८ सय मेट्रिक टन निर्यात

रुकुम पश्चिम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा उत्पादन भएको अदुवाले राम्रो बजार पाएको छ । सरकारले अदुवा ब्लक कार्यक्रम सञ्चालन गरेर अदुवा उत्पादनमा जोड दिएपछि यहाँको उत्पादनले बजार पाएको हो ।  त्रिवेणी गाउँपालिका ४ पोखरी गाउँका शेरबहादुर खड्काले अदुवा खरिद गर्न व्यापारी बारीमै आउने गरेको बताउनुभयो । व्यापारीले अदुवाको माग धेरै गरेपछि अदुवा खन्ने, केलाउने र सुकाउने काममा व्यस्त भएको उहाँले जनाउनुभयो ।  मकै खेती छोडेर अदुवा खेती गर्न थाल्नुभएका उहाँले बारीमा २० क्विन्टल अदुवाको बिउ लगा...

गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकियो

गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार धान खेती हुने कुल क्षेत्रफलको ४८ प्रतिशत स्थानमा धान रोपाई सकिएको हो । कृषि अर्थविद ध्रुवराज ढकालले असार ६ गते तयार पारेको तथ्याङ्कअनुसार जिल्लाभर कुल खेतीयोग्य जमिन ७५.०४१ हेक्टर रहेको छ । त्यसमध्ये धान खोतीयोग्य जमिन ९.२ सय ६१ हेक्टर रहेको छ ।  जसमध्ये ९.२५ हेक्टरमा धान खेती गर्ने गरिन्छ । असार ६ गतेसम्म ८ सय ३९ हेक्टरमा धान रोपाई सकिएको छ । जुन कुल क्षेत्रफलको ४८ प्रतिशत रहेको ढकाल बताउँछन् ।  मकै खेती गरिएक

उत्पादन नहुँदै मकै बिक्रीको चिन्ता

झापा गाउँपालिका –१ का कुमार गणेश न्यू अन्नपूर्ण कृषि समूहमा आवद्ध छन् । कृषि समूहका २ सय ८० जना कृषकले ४ सय ६५ विगाहमा हाइब्रिड मकै लगाएका छन् । गाउँपालिकामा मकै जोन सञ्चालनमा आएसँगै हाइब्रिड मकै खेतीतर्फ कृषकको आर्कषण बढेको गणेश बताउँछन् । उनले ५ विगाहमा हाइब्रिड मकै खेती गर्दै आएका छन् । खर्च कटाएर […]

हाइब्रिड मकैको बीउ लिन भारततर्फ

धानबाली भित्र्याएसँगै यतिबेला कृषक मकैबाली लगाउन व्यस्त छन् ।तर, कृषकले नेपालमा नै उत्पादित हाइब्रिड मकैको बीउ पाउन सकेका छैनन् । झापा बिर्तामोड नगरपालिका–३का सुवास महतोविगत ३ वर्षदेखि व्यावसायिक मकै खेती गर्दै आएका छन् । नेपालमा हाइब्रिड मकैको बीउ नपाइएकै कारण महतोले भारतको ठाकुरगञ्जबाट ९१६५ जातको ४५ किलो मकैको बीउ खरिद गरे । महतोले हाइब्रिड मकैको बीउ प्रतिकिलो५ सय ४० रुपैयाँमा खरिद गरेका हुन् ।