धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकै खेती

झापा- भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकै खेतीमा नै बित्ने गरेको छ । उनले १० बिघामध्ये तीन बिघा जमिनमा यति बेला मकै खेती गरेका छन्। भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उनले सो खेती गरेका हुन् । “धान खेतीबाट भन्दा […]

सम्बन्धित सामग्री

अम्रिसोको मूल्य घटेपछि किसान चिन्तित

फिक्कल– अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए ।  अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् ।  भूसंरक्षणसँगै घाँस, फूल र तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी अम्रिसोले गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतको हाराहारीमा मूल्य […]

बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गरेका छन् । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आएका उनले हिउँदे मकैखेतीबाट पाँच लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् । हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले मकै खेती गर्न थालेको बताए । रिजाल पशु […]

सिन्धुलीमा हाइब्रिड मकै खेती फस्टायो

सिन्धुली । पछिल्लो समयमा सिन्धुली जिल्लाका किसानहरू हाइब्रिड जातको मकै खेती प्रति आकर्षित भएपछि पर्याप्त आम्दानी गर्न सफल भएका छन् । परम्रागत मकैखेतीको तुलनामा हाईब्रिड जातको हिउँदे मकै खेती गर्दा सिन्धुलीका किसानहरूलाई फाइदा हुँदै गएको हो । सिन्धुली जिल्लाका कमलाखोच क्षेत्रका टांडी, रानीबास, हत्पते, लदाभीर लगायतका विभिन्न स्थानमा हाईब्रिड जातको मकै खेती गरिएको हो । […]

व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्दै सिन्धुपाल्चोकका कृषक

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वर्षौँदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् । सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यसको खेतीतर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी खेती गरिरहेका छन् […]

व्यावसायिक किबीखेतीबाट आम्दानी गर्दै मेलम्चीका कृषक

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वर्षांैदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् ।

व्यावसायिक किबीखेतीबाट आम्दानी गर्दै मेलम्चीका कृषक

मेलम्ची, ९ असोज । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वषौँदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् । सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी […]

धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकै खेतीमा आकर्षण

झापाको भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकै खेतीमा नै बित्ने गरेको छ । उनले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकै खेती गरेका छन् ।भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उनले सो खेती गरेका हुन् । “धान खेतीबाट भन्दा बढी मकैबाट आम्दानी हुन्छ”, यादव भन्छन्, “बिक्री पनि खेतबाट हुने र धानलाई जस्तो बढी मेहनत पनि गर्नु नपर्ने हुँदा वर्षौँदेखि मकै खेती गर्दै आएको छु ।”

राम्रो आम्दानी भएपछि सर्लाहीका किसान मकै खेतीमा आकर्षित

सर्लाही : सर्लाहीका उत्तरी पश्चिम क्षेत्रका किसानलाई अहिले मकै रोप्ने चटारो छ। व्यावसायिक रुपमा मकै खेती गर्दै आएका कर्मैया, राजघाट, शंकरपुर, हजरिया, बरहथवा, मुर्तिया, जानकीनगरका किसानलाई यतिबेला मकै रोप्न भ्याइनभ्याई छ।यस क्षेत्रमा हिउँदे बालीको रुपमा (वर्णशंकर) उन्नत जातको मकै खेती हुँदै आएको छ। अन्य बालीभन्दा उन्नत जातका मकै खेतीमा राम्रो आम्दानीको स्रोत हुने भएकाले किसानको रोजाइमा यो खेती परेको हो। विगतका वर्षहरूमा यस क्षेत्रमा हिउँदे बालीको रुपमा कोदो, तेलहन, दलहन, बेसार, कन्दमुललगायत तरकार

लाखौको लगानीमा उत्पादन भएको केराले मूल्य नपाएको किसानको गुनासो

डोलराज रानाभाट चितवन । कालिका नगरपालिका १ सुर्यपुरकी तारा तामाङको १ विघा जमिनमा धान मकै खेती हुन्थ्यो । तर केरा खेतीबाट राम्रै आम्दानी हुने आशाले विगत ४ वर्षदेखि उक्त जमिनमा उहाँले मालुवा केरा लगाउदै आउनुभएको छ । केही वर्ष राम्रै आम्दानी दिएपनि अहिले बजारमा भाउ पाउन कठिन भएको उहाँको गुनासो छ । भाउ पाउन कठिन […]

तरकारी छाडेर मकै खेती

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १६ जयसपुरकी हवीवन कवाडिया बर्षौंदेख तरकारी खेती गर्दै आएकी थिइन् । तरकारी बेचेको पैसाले खाने मानादेखि लगाउने नानासम्म किन्दै आएकी उनलाई पछिल्लो समय जोखिम मोलेर तरकारी खेती गरे पनि भारतबाट आउने तरकारीसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो हुने गरेको थियो । अन्य विकल्प नहुँदा तरकारी खेती ठीकै भए पनि लगानी र जोखिमको तुलनामा आम्दानी कम हुनथालेपछि उनले तरकारी त्यागेर दुई वर्ष अघिदेखी मकैखेती गर्न थालेकी छन् ।