गैँडाकोटमा मकै खेती प्रवर्द्धन गर्न अनुदान

काठमाडौं। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवर्द्धनका लागि अनुदान दिने भएको छ। नगरपालिकाले सहकारीमार्फत मकै खेतीमा अनुदान दिने भएको हो। नगरपालिकाले खेतीका लागि ३६ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको छ।