दसैँसँगै मकै भित्र्याउँदै

जाजरकोट– जाजरकोट, रुकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्व अनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनमा जोड दिन थालेका हुन् । तीन जिल्लाको लागि मकै खेती सबै ठुलो बाली हो । मकै भित्र्याएसँगै खनतोज गरेर तोरी अथवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा […]

सम्बन्धित सामग्री

‘अर्गानिक’ घोगा भित्र्याउँदै किसान

यस जिल्लामा सबैभन्दा बढी फल्ने अन्नका रूपमा रहेको ‘अर्गानिक’ घोगा (मकै) भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ। बैतडीको रैथाने धौलो घोगा (सेतो जातको मकै) फलाउन शुद्ध गोठेमल प्रयोग गरिन्छ। जेठमा रोपेको मकै भदौ अन्तिम सातादेखि असोज पहिलो साताभित्र पाक्न थालेपछि स्थानीय किसानले परम्परागत लुटा (चाङ/टौवा) बनाएर राख्न थालेका छन्। मकैको चाङलाई हिँउदभरि खुला राखेर घाममा सुकाइन्छ। जिल्लाको तल्लो स्वराड क्षेत्रको मेलौली, शिवनाथ, पञ्चेश्वर, च्वाँगढको सिगास, पुर्चौडी, दोगडाकेदार, सुर्नया र ग्वाल्लेक क्षेत्रका किसानलाई अहिले मकै भित्र्याउन भ्याइनभ्याइ छ । मकै भाँचेर लुटो (चाङ) मा राख्न चारदेखि छ वटा घोगालाई झुप्पो बनाएर बाँध्ने गरिन्छ ।

जाजरकोटमा मकै भित्र्याउँदै, दसैँ मनाउदै

जाजरकोट । जाजरकोट, रकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्व अनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनेमा जोड दिन थालेका हुन् ।