विभागको महानिर्देशकमा सापकोटा

सरकारले सडक विभागको महानिर्देशकमा शिवहरि सापकोटालाई नियुक्त गरेको छ ।महानिर्देशक भएसँगै विभागमा सापकोटाले पदवहाली गरेका छन् । सरकारले यसअघि २०७७ फागुनको पहिलो हप्ता विभागको महानिर्देशकमा अर्जुनजंग थापालाई नियुक्त गरेको थियो ।सापकोटा यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निर्माण महाशाखा प्रमुखका रुपमा रहेका थिए भने त्यसअघि विभागको उपमानिर्देशकको रुपमा कार्यरत रहेका थिए ।महानिर्देशकको सापकोटाले विभागलाई सुशासनको […]

सम्बन्धित सामग्री

अध्ययन भ्रमणमा माओवादी केन्द्रका नेताहरू चीन प्रस्थान

काठमाडौँ– चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र) को एक प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ । प्रतिनिधिसभाका निवर्तमान सभामुख एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको हो । भ्रमण दलमा माओवादी केन्द्रका नेताहरू गणेश साह, हितमान शाक्य, डिलाराम आचार्य, केशव नेपाल, पर्शुराम रम्तेल, जगत यादव, टेकेन्द्रप्रसाद भट्टलगायत […]

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव सापकोटा

काठमाडौं । सहसचिव नारायणप्रसाद सापकोटालाई राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सापकोटाले उक्त कार्यालय मातहत नै रहेको विभागमा पद बहालीसमेत गरिसकेका छन् । लामो समय कर प्रशासनमा बिताएका सापकोटा यसअघि छोटो समयका लागि अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको महानिर्देशक बनेका थिए । विभागका महानिर्देशक मदन दाहालको श्रम, […]

सर्भर बन्यो, राहदानी बनेन !

गएको एक हप्तादेखि राहदानी विभागको सर्भरमा समस्या आउँदा रोकिएको राहदानी वितरण सेवा सुरु भएको छ । गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या शनिवारदेखि समाधान भएसँगै राहदानी वितरण पनि सुरु भएको छ । आइतवार विभागमा पुग्दा राहदानी वितरणको काम भइरहेको थियो । उसै त थामिनसक्नुको भिड हुने राहदानी विभागमा एक हप्ता वितरण ठप्प हुँदा झन भिड नहुने कुरै भएन । एक हप्ता समस्या देखिएर समाधान भएकोमा खुसी देखिनुहुन्थ्यो विभागका प्रवक्ता दुरपदा सापकोटा । सापकोटा भन्नुहुन्छ, ‘खुसीको कुरा के भने अहिले हाम्रो सर्भरको समस्या समा...

सर्भरकाे समस्या समाधान, राहदानी वितरण सुरु

काठमाण्डौ – गएको एक हप्तादेखि राहदानी विभागको सर्भरको समस्या आउँदा रोकिएको राहदानी वितरण सेवा सुरु भएको छ । गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या शनिवारदेखि समाधान भएसँगै राहदानी वितरण सेवा पनि सुरु भएको विभागका प्रवक्ता दुरपदा सापकोटाकाले जानकारी दिनुभयो ।  सापकोटा भन्नुहुन्छ, ‘खुसीको कुरा के भने अहिले हाम्रो सर्भरको समस्या समाधान भइसकेर शनिवारदेखि 'स्मुथ' चलिराखेको छ, आज पनि हामीले कुनै समस्या 'फेस' गरेनौँ, राहदानी वितरण पनि अब सुरु भयो ।’ विभागमा आएर स...

सडक विभागको महानिर्देशकमा सापकोटा

१६ पुस, काठमाडौं । सडक विभागको महानिर्देशकमा शिवहरि सापकोटा नियुक्त भएका छन् ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियुक्तिको पत्र दिएपछि शुक्रबार विभाग पुगेर सापकोटाले पदबहाली गरेका छन् । यसअघिका महानिर्देशक अर्जुनजंग थापाको स्थानमा सापकोटा महानिर्देशक बनेका हुन् । बिहीबारसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण महाशाखा प्रमुखका रुपमा रहेका  उनी यसअघि पनि महानिर्देशकको प्रमुख दावेदारका […]

सडक विभागको महानिर्देशकको जिम्मेवारी शिवहरी सापकोटालाई

काठमाडौं । सडक विभागको महानिर्देशकको जिम्मेवारी शिवहरी सापकोटालाई दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशकको जिम्मेवारी प्राविधिक तर्फका सहसचिव शिवहरि सापकोटालाई दिएको हो । सापकोटाले सोमबार नै महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । सापकोटा यस अघि विभागको उपमहानिर्देशक एवम प्रवक्ताको जिम्मेवारीमा थिए । १० महिना अघि मात्रै सापकोटा विभागबाट मन्त्रालयमा तानिएका […]

फेरिए सडक विभागको महानिर्देशक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागको महानिर्देशक परिवर्तन गरेको छ। बुधवारको मन्त्रीस्तरीय बैठकले महानिर्देशक ई. अर्जुन जङ्ग थापालाई हटाएर ई. शिवहरि सापकोटा नियुक्त गरेको हो। काम गर्न खोज्ने तर फराकिलो दायरा(महानिर्देशक) जस्तो काम गर्न नसकेपछि थापालाई मन्त्रालय तानिएको स्रोतले जनाएको छ । त्यति मात्रै होइन, निर्णायक क्षमतामा कमजोरसमेत मानिने थापाले पछिल्लो फोनसमेत […]