काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागको महानिर्देशक परिवर्तन गरेको छ। बुधवारको मन्त्रीस्तरीय बैठकले महानिर्देशक ई. अर्जुन जङ्ग थापालाई हटाएर ई. शिवहरि सापकोटा नियुक्त गरेको हो। काम गर्न खोज्ने तर फराकिलो दायरा(महानिर्देशक) जस्तो काम गर्न नसकेपछि थापालाई मन्त्रालय तानिएको स्रोतले जनाएको छ । त्यति मात्रै होइन, निर्णायक क्षमतामा कमजोरसमेत मानिने थापाले पछिल्लो फोनसमेत […]