काठमाडौं । सहसचिव नारायणप्रसाद सापकोटालाई राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सापकोटाले उक्त कार्यालय मातहत नै रहेको विभागमा पद बहालीसमेत गरिसकेका छन् । लामो समय कर प्रशासनमा बिताएका सापकोटा यसअघि छोटो समयका लागि अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको महानिर्देशक बनेका थिए । विभागका महानिर्देशक मदन दाहालको श्रम, […]