साना गाडी किन्न सहज कर्जा

काठमाडौं । गत वर्ष नेपाल राष्ट्र बैंकले अटो कर्जामा कडाइ गरेपछि बैंक तथा वित्तीय संस्थाबाट गाडी किन्न सहजै ऋण पाउन सक्ने अवस्था थिएन राष्ट्र बैंकले सवारी कर्जाको जोखिमभार बढाउँदा एकातिर बैंक तथा वित्तीय संस्थाले अटो कर्जा लगानीमा चासो देखाएका थिएनन् भने अर्कोतर्फ आम्दानी कम हुने ग्राहकलाई कर्जा लिन सहज थिएन । तर, चालु आवको पहिलो […]

सम्बन्धित सामग्री

एफडीका इलेक्ट्रिक स्कुटर नबिल बैंकको क्रेडिट कार्डबाट किन्न पाइने

काठमाडौं ।  ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडी मोर्टर्स) र नबिल बैंकबीच सम्झौता भएको छ । जसअनुसार एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकलाई सरल र सहज रुपमा क्रेडिट कार्डमार्फत् कर्जा सुबिधा पाउनेछन् । ग्राहकहरुले एफडी मोर्टर्सका शोरुमहरुमा गई आवश्यकपर्ने कागजात दिएर क्रेडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् । एफ डि […]

बैंकको नजर विद्युतीय गाडीमा

काठमाडौं– दशैं नजिकिएसँगै बैंकहरूले गाडी किन्न कर्जा दिने योजना अगाडि सारिरहेका छन् । अटो लोनका लागि विभिन्न स्किम ल्याएका बैंकहरूले पछिल्लो समय विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइरहेको देखिन्छ । विगतका वर्षहरूमा बैंकहरूले सहजै अटो लोन दिने गरेका थिए । तर, पछिल्ला केही वर्षमा विभिन्न नियामकीय नीतिका कारण अटो लोन सहज दिन सक्ने अवस्था थिएन […]

रिलायन्स फाइनान्सले फोर्स गाडी किन्न ७० प्रतिशत कर्जा दिने

काठमाडौं – रिलायन्स फाइनान्सले फोर्स गाडी किन्न ७० प्रतिशत कर्जा दिने भएको छ। नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले ग्राहकको सुविधालाई ध्यानमा राखी रिलायन्स फाइनान्ससँग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तिय सम्झौता गरेको छ। आयाम इन्टरकन्टिनेटलका तर्फबाट कम्पनीका अध्यक्ष डा धु्व थापा र रिलायन्स फाइनान्सका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ र […]

गाडी किन्नेलाई २५ लाखसम्मको कर्जा सहज बन्दै

काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने साना गाडी किन्न बैंकले सहजै कर्जा दिने अवस्था आउने भएको छ । यसअघि केन्द्रिय बैंकले पेट्रोलियम पदार्थबाट चल्ने निजी गाडी किन्न दिइने कर्जामा कडाई गर्न जोखिमभार बढाइएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले थोरै कर्जा लिएर गाडी किन्ने मानिसको आवश्यकता पुरा गर्न २५ लाखसम्मको कर्जामा जोखिम भार घटाउने […]

बीवाइडीका गाडी किन्न प्रभु बैंकले सहजै कर्जा दिने

काठमाडौं । बीवाइडीका विद्युतीय गाडी किन्न प्रभु बैंकले सहजै ऋण दिने भएको ।बीवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक र प्रभु बैंक बीच सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले बीवाइडीका ईभी किन्न प्रभु बैंकबाट सहज र सरल तरिकाबाट फाइनान्स सुविधा पाउने छन् । बैंकले बीवाइडीका गाडी […]

बीवाइडीका गाडी किन्दा एभरेष्ट बैंकबाट सहजै कर्जा

काठमाडौं । नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंक र एभरेष्ट बैंकबीच कर्जा सहजताका लागि सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीका विद्युतीय कार किन्न चाहने ग्राहकले एभरेष्ट बैंकबाट ८० प्रतिशतसम्म कर्जा सहज रूपमा पाउनेछन् । एभरेष्ट बैंकले आवश्यक कागजात भएको अवस्थामा एक हप्ताभित्र कर्जा स्वीकृत गर्ने र सेवा शुल्कमा ३३ प्रतिशत छूट दिने बताएको छ । बैंकले विद्युतीय सवारीसाधन प्राथमिकता प्राप्त क्षेत्र भएको र वातावरणमा यसको ठूलो फाइदा रहेको कारण बीवाइडीका विद्युतीय कारमा कर्जा दिने निर्णय भएको बताएको छ । एभरेष्ट बैंकका डेपुटी जनरल म्यानेजर केशवराज जोशीले वातावरणमैत्री बीवाइडीका गाडीमा कर्जा दिने सम्झौताले विद्युतीय गाडी किन्न चाहने ग्राहकलाई सहयोग पुग्ने विश्वास लिएको बताए । साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाइडीका गुणस्तरीय र वातावरणमैत्री सवारीसाधन सहज रूपमा ग्राहकसम्म पुर्‍याउन एभरेष्ट बैंकसँग साझेदारी गर्न पाउनु गौरवको विषय रहेको बताइन् ।

बीवाइडीका कार किन्न नबिल बैंककाे सहज कर्जा

काठमाडाैं । नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म […]

बीवाइडीका कार किन्नेलाई सहज कर्जाको लागि नबिल बैंकसँग साझेदारी

विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौँता गरेको छ । दुई संस्थाबीच भएको सम्झौंता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन् । उक्त सम्झौंता एक कार्यक्रमकाबीच बुधबार भएको हो । सम्झौंता अनुसार बीवाइडीले विक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ ।नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारम

७ लाख २० हजार डाउन पेमेन्टमा नेक्सन इभी, एनएमबि बैंकको सस्तो कर्जा सुविधा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग र एनएमबि बैंक बीच कर्जा प्रदान गर्ने सम्झौँता भएको छ । सम्झौँता अनुसार टाटाको इलेक्ट्रीक एसयूभी नेक्सन किन्न चाहने ग्राहकले सहज कर्जा सुविधा पाउने छन् । अहिले एनएमबि बैंकको वेसरेट ७.१९ प्रतिशत रहेको छ । बैंकले यही दरमा विद्युतीय गाडी किन्न चाहने ग्राहकलाई कर्जा […]

गाडी किन्न ऋण सजिलो बनाउँदै सरकार : के सहज होला सवारी कर्जा?

काठमाडौं : निजी सवारीसाधन ऋणमा गरिएको कडाइलाई खुकुलो परिने भएको छ। ऋण कडाइले सवारी आयातमा कमी आएर राजस्व संकलनमै असर गरेपछि सरकारको आग्रहमा राष्ट्र बैंकले सवारी कर्जा खुकुलो बनाउन लागेको हो। सवारीसाधन ऋण खुकुलो पार्नका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकलाई मौखिक आग्रह गरिसकेका छन्। राष्ट्र बैंकले पनि मन्त्रीको