काठमाडौं – रिलायन्स फाइनान्सले फोर्स गाडी किन्न ७० प्रतिशत कर्जा दिने भएको छ। नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले ग्राहकको सुविधालाई ध्यानमा राखी रिलायन्स फाइनान्ससँग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तिय सम्झौता गरेको छ। आयाम इन्टरकन्टिनेटलका तर्फबाट कम्पनीका अध्यक्ष डा धु्व थापा र रिलायन्स फाइनान्सका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ र […]