बीवाइडीका गाडी किन्न प्रभु बैंकले सहजै कर्जा दिने

काठमाडौं । बीवाइडीका विद्युतीय गाडी किन्न प्रभु बैंकले सहजै ऋण दिने भएको ।बीवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक र प्रभु बैंक बीच सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले बीवाइडीका ईभी किन्न प्रभु बैंकबाट सहज र सरल तरिकाबाट फाइनान्स सुविधा पाउने छन् । बैंकले बीवाइडीका गाडी […]

सम्बन्धित सामग्री

रिलायन्स फाइनान्सले फोर्स गाडी किन्न ७० प्रतिशत कर्जा दिने

काठमाडौं – रिलायन्स फाइनान्सले फोर्स गाडी किन्न ७० प्रतिशत कर्जा दिने भएको छ। नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले ग्राहकको सुविधालाई ध्यानमा राखी रिलायन्स फाइनान्ससँग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तिय सम्झौता गरेको छ। आयाम इन्टरकन्टिनेटलका तर्फबाट कम्पनीका अध्यक्ष डा धु्व थापा र रिलायन्स फाइनान्सका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ र […]

ग्रेटवाल मोटर्सका गाडी किन्न नबिल बैंकले कर्जा दिने

ग्रेटवाल मोटर्सका गाडी किन्न नबिल बैंकले कर्जा दिने भएको छ । ग्रेटवाल मोटर्स (जिडब्लुएम) सवारीसाधनको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता भिजिइम्पेक्स प्रालि र नबिल बैंक लिमिटेडबीच कर्जा लगानी गर्नेसम्बन्धी सम्झौता...

निसान गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने

निसानको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले बिक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्थाबीच भएको सम्झौतापत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड हरिशकुमार आचार्य र पायोनियर मोटोकका तर्फबाट सह–महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका हुन् […]

बीवाइडीका कार किन्न नबिल बैंककाे सहज कर्जा

काठमाडाैं । नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म […]

टाटाका इभी कार किन्न एभरेष्ट बैंकले कर्जा दिने

टाटा मोट्सको नेपालका लागि आधिकारिक बिक्रेता सिपर्दी ट्रेडिङ र एभरेष्ट बैंक बीच सवारी साधनको कर्जा प्रवाह सम्बन्धमा सम्झौता भएको छ । सिपर्दीका अनुसार उपभोक्ताले टाटा मोटर्सको इभी कार खरिद गर्दा ८० प्रतिशतसम्म कर्जा दिने गरी सम्झौता भएको हो । टाटा मोटस्ले अहिले इभीका सवारी साधनमध्ये नेक्सन इभी र टिगोर इभीका लागि विभिन्न किसिमका अफरहरु अगाडि […]

सेञ्चुरी बैंकले किसानलाई ट्याक्टर किन्न कर्जा दिने

सेञ्चुरी कमर्सियल बैंक र धनगढीमा रहेका किसान समूहबीच कृषि उत्पादकत्व बृद्धिका लागि ट्याक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।अब किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरी कमर्सियल बैंकले सोलिस र सोनालिका ट्याक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकलाई किसान समूहले वाई ब्याक ग्यारेन्टी सुविधासमेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविनकुमार दाहाल र किसान समूहका तर्फबाट प्रब

‘गाडी किन्न सस्तो, गरिबलाई महँंगो ब्याज किन ?’

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूले गाडी किन्न दिने कर्जा सस्तो र गरिबलाई कृषिका लागि दिने कर्जा महँंगो भएको भन्दै आपत्ति जनाएका छन् ।राष्ट्रिय सहकारी बैंकको स्थापना दिवसको अवसरमा आयोजित सहकारीमा लघुवित्त सम्मेलनमा बोल्दै उनले ब्याजदरको असमानतालाई हटाउनुपर्ने आवश्यक्ता औंल्याए । “धनीले घरगाडी किन्नका लागि लिने कर्जाको ब्याजदर सस्तो तर गरिबले खेती गर्न लिने ब्याजदर महँंगो किन […]

महालक्ष्मी बैंकले फोटोन गाडी किन्न कर्जा दिने

सम्झौताअनुसार एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकले फोटोन ब्रान्डका गाडी खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।...

महालक्ष्मी बैंकले सवारी किन्न सरल कर्जा दिने

काठमाडौं। महालक्ष्मी विकास बैंकले सवारीसाधान किन्न चाहने सेवाग्राहीलाई सरलरुपमा कर्जा दिने भएको छ। बैंकले एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्ससँग सहकार्य गर्दै यस्तो कर्जा दिने भएको हो। सम्झौताअनुसार एमएडब्लू भेहिकल्सबा बैंकका ग्राहकले फोटोन ब्राण्डका गाडी खरिद गर्न महालक्ष्मी बैंकबाट ऋण लिन सक्छन्। ग्राहकले ८ वर्षसम्मका लागि लिन सक्ने ऋण गाडी किन्दा लाग्ने कुल खर्चको ८० प्रतिशतसम्म लिन पाउने बताइएको छ।

विद्यार्थीलाइ ल्यापटप किन्न १ प्रतिशत ब्याजमा ऋण, निःशुल्क सिमकार्ड

काठमाडौं। ल्यापटप किन्न विद्यार्थीले एक प्रतिशत ब्याजदरमा कर्जा पाउने भएका छन्। सरकारले वैकल्पिक शिक्षाका लागि यस्तो व्यवस्था गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए। सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न ८० हजार रूपैयाँसम्म कर्जा सुविधा दिइने उनले बताए। १७ वर्ष माथिका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क वितरण गर्ने घोषणा पनि अर्थमन्त्रीले गरेका छन्।