बैंकको नजर विद्युतीय गाडीमा

काठमाडौं– दशैं नजिकिएसँगै बैंकहरूले गाडी किन्न कर्जा दिने योजना अगाडि सारिरहेका छन् । अटो लोनका लागि विभिन्न स्किम ल्याएका बैंकहरूले पछिल्लो समय विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइरहेको देखिन्छ । विगतका वर्षहरूमा बैंकहरूले सहजै अटो लोन दिने गरेका थिए । तर, पछिल्ला केही वर्षमा विभिन्न नियामकीय नीतिका कारण अटो लोन सहज दिन सक्ने अवस्था थिएन […]

सम्बन्धित सामग्री