गिट्टी बालुवाको अवैध उत्खनन् रोक्न गाउँपालिका सक्रिय

लामो समयदेखि हुँदैआएको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन् तथा ओसारपसार रोक्न बाँकेको राप्तीसोनारी गाउँपालिकाले कडाई शुरु गरेको छ । राप्तीसोनारीका नदी तथा खोलामा पहिलेदेखि नै भइरहेको अबैध उत्खनन् नियन्त्रण गर्न स्थानीय तहको निर्वाचनलगत्तै विजयी भएका जनप्रतिनिधि सक्रिय भएका हुन् ।

सम्बन्धित सामग्री

आक्रामक बन्दै सिरहा डिभिजन वन, पुनः एक्साभेटर, ठेकेदारसहित दुई पक्राउ

अवैध गिट्टी, ढुंगा बालुवा उत्खनन् रोक्न लहानस्थित डिभिजन वन कार्यालय सिराहा आक्रामक बन्दै गएको छ। कानुनविपरीत वन क्षेत्रको खोला ठेक्का लगाएको र अवैध उत्खनन् गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध...

अवैध उत्खनन् रोक्न बुटवल उपमहानगरले थाल्यो पहल

बुटवल । बुटवलको तिनाउ-दानव करिडोर निर्माणका क्रममा अवैध नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार हुन थालेपछि बुटवल उपमहानगरपालिकाले नियन्त्रणको पहल थालेको छ । करिडोर निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनीले बुटवल क्षेत्रभित्रको नदीजन्य पदार्थ उत्खनन् गर्दा राजस्व भुक्तानी नगरेको र नदीजन्य पदार्थको मनपरी उत्खनन् र ओसारपसार हुन थालेको पाइएपछि उपमहानगरले नियन्त्रणको पहल थालेको हो । बुटवल […]

नदीजन्य सामाग्री दिर्घकालीन व्यवस्थापन गर्ने प्रयास

बाँकेमा नदीजन्य सामाग्रीको दिर्घकालीन रुपले व्यवस्थापन गर्ने प्रयास थालिएको छ। नदी तथा खोलामा दुई वर्षदेखी ठेक्का सञ्चालन नहुँदा जिल्लाको राप्ती सोनारी क्षेत्रमा अवैधरुपले उत्खनन् बढेको थियो। अवैध उत्खनन् रोक्न गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक...

नदीजन्य सामाग्रीको अवैध उत्खनन् रोक्न चुनौती, कडाई गर्दै गाउँपालिका

अवैध उत्खनन् बढ्दै गएपछि त्यसलाई रोक्न चुनौती देखिएको हो। गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा यहाँका नदी खोलामा ठेक्का लगाउन नसक्दा चोरी निकासी बढेको स्थानीय बासिन्दा बताउँछन्। जिल्लाको राप्ती सोनारी गाउँपालिका कार्यालयले अवैध उत्खनन् रोक्न कडाई सुरु...

अवैध उत्खनन् रोक्न २४सै घण्टा प्रहरीको गस्ती

कालिगण्डकी नदीमा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला प्रहरी कार्यालय पर्वतले नदी आसपासमा २४सै घण्टा प्रहरी तैनाथ गरेको छ ।पर्वतमा कालिगण्डकी दोहनको विषय गम्भीर समस्याका रूपमा रहेको र गैरकानुनी कार्य भएकाले अवैध उत्खनन्मा प्रयोग भएका सामग्री नियन्त्रणमा लिनुका साथै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए ।“कालिगण्डकी नदी […]

अवैध उत्खनन् र दोहन रोक्न सर्वोच्चमा रिट

पछिल्लो समयमा विकासको नाममा बढ्दै गइरहेको वातावरणीय दोहन रोक्नका लागि सर्वोच्व अदालतमा रिट परेको छ । वातावरणका पक्षमा लामो समयदेखि वकालत गर्दै आइरहेका अधिवक्ता पदमबहादुर श्रेष्ठसहित ७ वटै प्रदेशका कानुन व्यवसायीले प्राकृतिक स्रोतको उत्खनन् तथा नियन्त्रण तत्काल रोक्न माग गर्दै संयुक्त रूपमा रिट दिएका हुन् ।रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, […]

भारतीय पक्षको सहमतिपछि अवैध उत्खनन् रोकियो

कृष्णउदास खनाल, वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका १ पिपडाढी स्थित ओरिया नदिमा भारतीय पक्षबाट हुने अवैध उत्खनन् रोकिएको छ । गत माघ ३० गते भारतीयहरुले नेपाली भुमी भित्र पसेर अवैध उत्खनन गर्दा स्थानीय र सशस्त्र प्रहरीले रोक्न खोज्दा दुईजना सशस्त्र प्रहरी घाइते भएपछि, स्थानीय प्रशासनले भारतीय पक्षसँग सहकार्य गरेर उत्खनन रोक्न सफल भएको हो । […]

माछापुच्छ्रेमा रोकिएन अवैध उत्खनन्, रोक्न खोज्दा कुटपिट

अदालतले अवैध उत्खनन् रोक्नु भन्दै दिएको आदेश अटेर गर्दै कास्कीको माछापुच्छ«े गाउँपालिकामा स्थानीय ठेकेदारले नदीजन्य पदार्थको उत्खनन् गरिरहेका छन् ।

अवैध उत्खनन् रोक्न गएका प्रहरीमाथि कुटपिट

धनुषामा अवैध उत्खनन रोक्न गएका प्रहरीमाथि कुटपिट भएको छ । बिहीबार राति मिथिला नगरपालिका –५, श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न पुगेका प्रहरीमाथि कुटपिट भएको हो ।

बालुवा गिट्टीको अवैध उत्खनन् रोक्न प्रहरी सक्रिय

अवैध रूपमा नदी र खोलाजन्य वस्तुको उत्खनन् रोक्न पछिल्लो समय प्रहरीले निकै सक्रियता देखाएको छ। ‘सेतो सुन’को रूपमा अर्थ्याइने बालुवाको तस्करी यहाँका युवाहरूको आर्जनको प्रमुख स्रोत मान्ने गरिन्छ। ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन् र तस्करमा मुख्यगरी ‘गुन्डा र डन’ प्रवृति भएका युवाहरूकै हालमुहाली र सम्लग्नता देखिएको दाङ प्रहरीको बुझाई छ। तर ईलाका प्रहरी कार्यालय…