नदीजन्य सामाग्रीको अवैध उत्खनन् रोक्न चुनौती, कडाई गर्दै गाउँपालिका

अवैध उत्खनन् बढ्दै गएपछि त्यसलाई रोक्न चुनौती देखिएको हो। गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा यहाँका नदी खोलामा ठेक्का लगाउन नसक्दा चोरी निकासी बढेको स्थानीय बासिन्दा बताउँछन्। जिल्लाको राप्ती सोनारी गाउँपालिका कार्यालयले अवैध उत्खनन् रोक्न कडाई सुरु...

सम्बन्धित सामग्री

गिट्टी बालुवाको अवैध उत्खनन् रोक्न गाउँपालिका सक्रिय

लामो समयदेखि हुँदैआएको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन् तथा ओसारपसार रोक्न बाँकेको राप्तीसोनारी गाउँपालिकाले कडाई शुरु गरेको छ । राप्तीसोनारीका नदी तथा खोलामा पहिलेदेखि नै भइरहेको अबैध उत्खनन् नियन्त्रण गर्न स्थानीय तहको निर्वाचनलगत्तै विजयी भएका जनप्रतिनिधि सक्रिय भएका हुन् ।