अवैध उत्खनन् रोक्न बुटवल उपमहानगरले थाल्यो पहल

बुटवल । बुटवलको तिनाउ-दानव करिडोर निर्माणका क्रममा अवैध नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार हुन थालेपछि बुटवल उपमहानगरपालिकाले नियन्त्रणको पहल थालेको छ । करिडोर निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनीले बुटवल क्षेत्रभित्रको नदीजन्य पदार्थ उत्खनन् गर्दा राजस्व भुक्तानी नगरेको र नदीजन्य पदार्थको मनपरी उत्खनन् र ओसारपसार हुन थालेको पाइएपछि उपमहानगरले नियन्त्रणको पहल थालेको हो । बुटवल […]