अवैध उत्खनन् रोक्न २४सै घण्टा प्रहरीको गस्ती

कालिगण्डकी नदीमा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला प्रहरी कार्यालय पर्वतले नदी आसपासमा २४सै घण्टा प्रहरी तैनाथ गरेको छ ।पर्वतमा कालिगण्डकी दोहनको विषय गम्भीर समस्याका रूपमा रहेको र गैरकानुनी कार्य भएकाले अवैध उत्खनन्मा प्रयोग भएका सामग्री नियन्त्रणमा लिनुका साथै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए ।“कालिगण्डकी नदी […]