माछापुच्छ्रेमा रोकिएन अवैध उत्खनन्, रोक्न खोज्दा कुटपिट

अदालतले अवैध उत्खनन् रोक्नु भन्दै दिएको आदेश अटेर गर्दै कास्कीको माछापुच्छ«े गाउँपालिकामा स्थानीय ठेकेदारले नदीजन्य पदार्थको उत्खनन् गरिरहेका छन् ।