अवैध उत्खनन् र दोहन रोक्न सर्वोच्चमा रिट

पछिल्लो समयमा विकासको नाममा बढ्दै गइरहेको वातावरणीय दोहन रोक्नका लागि सर्वोच्व अदालतमा रिट परेको छ । वातावरणका पक्षमा लामो समयदेखि वकालत गर्दै आइरहेका अधिवक्ता पदमबहादुर श्रेष्ठसहित ७ वटै प्रदेशका कानुन व्यवसायीले प्राकृतिक स्रोतको उत्खनन् तथा नियन्त्रण तत्काल रोक्न माग गर्दै संयुक्त रूपमा रिट दिएका हुन् ।रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, […]