भारतीय पक्षको सहमतिपछि अवैध उत्खनन् रोकियो

कृष्णउदास खनाल, वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका १ पिपडाढी स्थित ओरिया नदिमा भारतीय पक्षबाट हुने अवैध उत्खनन् रोकिएको छ । गत माघ ३० गते भारतीयहरुले नेपाली भुमी भित्र पसेर अवैध उत्खनन गर्दा स्थानीय र सशस्त्र प्रहरीले रोक्न खोज्दा दुईजना सशस्त्र प्रहरी घाइते भएपछि, स्थानीय प्रशासनले भारतीय पक्षसँग सहकार्य गरेर उत्खनन रोक्न सफल भएको हो । […]