१. डाक्टर साब ! कोरोना गएको छैन, फेरि ‘मन्किपक्स’ नामको अर्को महामारी आइलाग्यो भन्ने हल्ला छ । भारतमा त धेरै नै बिरामी भेटिए रे ! अब नेपाल पनि जोखिममा छ भन्ने सुनिन्छ । यसबारेमा बताइदिनुभए आभारी हुने थिएँ । – सन्तोष पौडेल, स्याङ्जा । पौडेलजी, तपाईंले भनेको सही हो । मन्किपक्स भन्ने नयाँ रोग व्यापक […]