इटहरी / नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीलाई डाक्टर र पोषणविद्सहित घरमै स्वास्थ्य सामाग्रीको सेवा पुर्याएको छ । युनियनका अध्यक्ष पवन अधिकारीका अनुसार बिहीबार प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा सुनसरी शाखाले कोरोना संक्रमित सञ्चारकर्मीको घरमै डाक्टर र पोषणविद्को सेवा पुर्याएको हो । डाक्टर र पोषणविद्सहित कोरोना संक्रमित सञ्चारकर्मीको घरमा पुगेर स्वास्थ्य...
The post सन्क्रमित सन्चारकर्मिलाइ मोबाइल डाक्टर र पोषण बिदको घरमै सेवा appeared first on Purbeli News.