तपाईंका घरमा हाम्रा डाक्टर

  १. म ३६ वर्षको भएँ । मेरो तौल पनि ठीकै छ । बेलाबेलामा पेटभन्दा माथि मुटुको छेउछाउमा दुख्छ । मुटुसम्बन्धी समस्या हो कि भनेर जिल्ला अस्पतालमा जँचाउन जाँदा मुटुको समस्या होइन, पेटको डाक्टरलाई जँचाउन जानू भने । मलाई पेटको समस्या हो जस्तो लाग्दैन । मलाई सामान्य ग्यास्टिक मात्र छ । कहाँ जाऊँ ? म […]

सम्बन्धित सामग्री

काठमाडौंको छाउनीमा डाक्टर मृत भेटिइन्

१६ चैत, काठमाडौं । डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् । बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । ३४ वर्षीया धौभडेल सलको […]

१६ हजारभन्दा धेरै 'सर्जरी' गर्ने डाक्टर गाैरव गान्धीकाे ४१ वर्षकाे उमेरमा निधन

भारतकाे गुजरातका चर्चित मुटुराेग विशेषज्ञ सर्जन डाक्टर गाैरव गान्धीकाे निधन भएकाे छ । गान्धीकाे हृदयघातका कारण मङ्गलवार निधन भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ४१ वर्षीय गान्धी पेलेस राेडमा रहेकाे आफ्नाे घरमा सुतेकाे अवस्थामा मङ्गलवार बिहान नउठेपछि परिवारले उहाँलाई अस्पताल लगेका थिए । डाक्टरले उहाँलाई मृत घाेषित गर्दै हृदयघातका कारण ज्यान गएकाे बताएका भारतीय सञ्चारमाध्यम आजतकले लेखेकाे छ।  डा. गान्धीले आफ्नाे मेडिकल करियरमा १६ हजारभन्दा धेरै व्यक्तिकाे मुटुकाे सर्जरी गर्नुभएकाे थियाे । डाक्टर गान्धी ...

तपाईको घरमा हाम्रो डाक्टर

डा. हरिहर खनाल मेरो जेठो छोरो १० वर्षको भयो । उसले खाना खाने बेलामा मोबाइल माग्छ, मोबाइलविना केही खाँदैन । खानामा पनि तरकारी, साग, दाल केही खाँदैन । खाली सुख्खा भात अथवा गुलियो चकलेट, केक, चिजबल, पोटाटो क्रेकरजस्ता तयारी कुरामात्र खान्छ । अरु जे खुवाए पनि बान्ता गरिदिन्छ । डा. साब, उसको खाने बानी तथा […]

तपाईंका घरमा हाम्रा डाक्टर

१. डाक्टर साब ! कोरोना गएको छैन, फेरि ‘मन्किपक्स’ नामको अर्को महामारी आइलाग्यो भन्ने हल्ला छ । भारतमा त धेरै नै बिरामी भेटिए रे ! अब नेपाल पनि जोखिममा छ भन्ने सुनिन्छ । यसबारेमा बताइदिनुभए आभारी हुने थिएँ । – सन्तोष पौडेल, स्याङ्जा । पौडेलजी, तपाईंले भनेको सही हो । मन्किपक्स भन्ने नयाँ रोग व्यापक […]

तपाईंका घरमा हाम्रा डाक्टर

१. अहिले मङ्कीपक्स रोगबारे धेरै चर्चा भइरहेको छ । यो कस्तो रोग हो, नेपालमा यो रोग फैलिने खतरा कत्तिको छ ? यसबाट बच्ने तरिकासमेत बताइदिन अनुरोध छ । – विशाल रेग्मी, बालाजु, काठमाडौं । विशालजी, अहिले हल्ला चलेको नयाँ देखिएको रोग मङ्कीपक्स पनि कोरोना जस्तै–जस्तै ज्वरो आउने, रुघा लाग्ने, टाउको दुख्ने, कमजोर हुने पाइएको छ […]

तपाईंका घरमा हाम्रा डाक्टर

आजकल प्रायः व्यक्तिमा उच्च रक्तचापको समस्या देखिन्छ । रक्तचाप भनेको के हो, यो किन हुन्छ, यसलाई कसरी सन्तुलित गर्न सकिएला ? – अर्जुन तिवारी, स्याङ्जा  अर्जुनजी, रक्तचाप भन्नाले रक्तनलीहरुमा मुटुको पम्पद्वारा सृजित चाप, रगतको आफ्नै भोलुमको चाप अनि रक्तनलीहरुको लचकताद्वारा सृजित चापको एकमुष्ट चाप हो, जुन रक्तनलीको भित्तामा महसुस गरिन्छ । ठूलो जनसमूहमा धेरै स्वस्थ […]

तपाईंका घरमा हाम्रा डाक्टर

कोरोना लागेर निको भएको करिब ५ महिना भइसक्यो । अझै पनि हिँड्दा स्वाँ–स्वाँ आउने समस्या छ । अस्पताल जाँदा बिस्तारै ठीक हुन्छ भन्छन् तर ढुक्क हुन सकेको छैन । उचित सल्लाह पाऊँ। – राधा कार्की, बालाजु, काठमाडौं । राधाजी, कोरोना हाम्रो ज्ञानको भण्डारमा एकदमै नयाँ रोग रोग हो । अनि सबै कुरा थाहा नभएको वा […]

घरको रोग हटाउन ‘स्किल सेवा’ का डाक्टर

काठमाडौं : काठमाडौं उपत्यकाका खाली जमिन घरले भरिँदै गएको छ। ठूलठूला घर ठडिएको मात्रै देख्छौँ हामी।तर, घर पनि बिरामी पर्दा अर्थात संरचनामा समस्या निम्तिँदा घरधनीलाई निकै पीडा हुन्छ। लाखौं रुपैयाँ खर्चिएर बनाएको भवनमा धेरै मानिसहरूले जीवन भरको कमाइ खन्याएका हुन्छन्‌। घरमा देखापर्ने भौतिक संरचनागत समस्या समाधान गर्न विभिन्न संस्था/व्यक्तिहरू पनि छन्। ती मध्येको एक संस्था हो-‘तपाईंको घरको डाक्टर’ ।२०७५ सालमा स्किल सेवा सञ्चालन गरेको घरको डाक्टरले अहिले घरमा

सन्क्रमित सन्चारकर्मिलाइ मोबाइल डाक्टर र पोषण बिदको घरमै सेवा

इटहरी / नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीलाई डाक्टर र पोषणविद्सहित घरमै स्वास्थ्य सामाग्रीको सेवा पुर्याएको छ । युनियनका अध्यक्ष पवन अधिकारीका अनुसार बिहीबार प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा सुनसरी शाखाले कोरोना संक्रमित सञ्चारकर्मीको घरमै डाक्टर र पोषणविद्को सेवा पुर्याएको हो । डाक्टर र पोषणविद्सहित कोरोना संक्रमित सञ्चारकर्मीको घरमा पुगेर स्वास्थ्य... The post सन्क्रमित सन्चारकर्मिलाइ मोबाइल डाक्टर र पोषण बिदको घरमै सेवा appeared first on Purbeli News.

भारत : नर्सबाट कुटाइ खाएका डाक्टर घरमा मृत फेला

भारतको उत्तर प्रदेशको रामपुरमा केही दिनअघि नर्सबाट कुटाइ खाएका एक चिकित्सक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । नर्स र डाक्टरबीचको कुटाकुटको भिडियो भाइरल बनेको थियो । भिडियो भाइरल भएपछि डिस्ट्रिक्ट मजिस्ट्रेटले चिकित्सकलाई बर्खास्त गरेका थिए । तर पछि उनलाई फेरि सरकारी अस्पताल ल्याइयो । डा बीएम नागरको शव उनको सरकारी निवासमा फेला परेको हो । स्वास्थ्य विभागका शीर्ष अधिकारीहरू घटनास्थल पुगेका थिए । सीएमएसले चिकित्सकको मृत शरीर निजी एम्बुलेन्समा राखेर गाउँ पठाउन खोजेका थिए तर प्रहरीले लग्न दिएन । पछि डा नाग...