आजकल प्रायः व्यक्तिमा उच्च रक्तचापको समस्या देखिन्छ । रक्तचाप भनेको के हो, यो किन हुन्छ, यसलाई कसरी सन्तुलित गर्न सकिएला ? – अर्जुन तिवारी, स्याङ्जा अर्जुनजी, रक्तचाप भन्नाले रक्तनलीहरुमा मुटुको पम्पद्वारा सृजित चाप, रगतको आफ्नै भोलुमको चाप अनि रक्तनलीहरुको लचकताद्वारा सृजित चापको एकमुष्ट चाप हो, जुन रक्तनलीको भित्तामा महसुस गरिन्छ । ठूलो जनसमूहमा धेरै स्वस्थ […]