कोरोना लागेर निको भएको करिब ५ महिना भइसक्यो । अझै पनि हिँड्दा स्वाँ–स्वाँ आउने समस्या छ । अस्पताल जाँदा बिस्तारै ठीक हुन्छ भन्छन् तर ढुक्क हुन सकेको छैन । उचित सल्लाह पाऊँ। – राधा कार्की, बालाजु, काठमाडौं । राधाजी, कोरोना हाम्रो ज्ञानको भण्डारमा एकदमै नयाँ रोग रोग हो । अनि सबै कुरा थाहा नभएको वा […]