१. अहिले मङ्कीपक्स रोगबारे धेरै चर्चा भइरहेको छ । यो कस्तो रोग हो, नेपालमा यो रोग फैलिने खतरा कत्तिको छ ? यसबाट बच्ने तरिकासमेत बताइदिन अनुरोध छ । – विशाल रेग्मी, बालाजु, काठमाडौं । विशालजी, अहिले हल्ला चलेको नयाँ देखिएको रोग मङ्कीपक्स पनि कोरोना जस्तै–जस्तै ज्वरो आउने, रुघा लाग्ने, टाउको दुख्ने, कमजोर हुने पाइएको छ […]