बच्चा चोर्नुपर्ने र सन्तान छाड्नुपर्ने बाध्यताको अन्तर्य

यी दुवै घटनामा यही घरपरिवार र समाज मुख्य दोषी हो भन्दा यो एउटा सर्वमान्य जवाफ नहुन सक्छ तर सत्य यही हो पनि । कसैलाई चोर्न बाध्य बनाएको छ, कसैलाई छोड्न बाध्य पारेको छ ।

सम्बन्धित सामग्री

यी देशका बच्चा सबैभन्दा खुसी, अभिभावकले यसरी हुर्काउँछन् सन्तान

जो कोहीपनि आफ्नो बच्चा खुसी होस्  र उसले जिन्दगीको सबै खुसी पाओस् भन्ने चाहन्छन् । यसका लागि अभिभावक धेरै नै मेहनत गर्छन् र आफ्नो बच्चालाई सबै सुख–सुविधा दिने कोसिस गर्छन् । परिवार र अभिभावकबाहेक बच्चालाई खुसी राख्न र उनीहरुको आवश्यकता पूर्ति गर्ने काममा देशको स्थिति र सुविधाले पनि महत्वपूर्ण भूमिका निभाउँछ । युनिसेफले हालै मात्र एक रिपोर्ट पेश गरेको छ, जसमा कुन देशका बच्चा सर्वाधिक खुसी छन् भन्ने प्रस्तुत गरिएको छ ।प्रकाशित रिपोर्ट अनुसार नेदरल्यान्डका बच्चा सर्वाधिक खुसी

जुम्ल्याहा बच्चा जन्माउँदै रोनाल्डोको जोडी, तीन महिलाबाट ६ सन्तान

फुटवलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उनका जोडी जर्जिना रोडरीगेजले जुम्ल्याहा बच्चा जन्माउने भएका छन् । उनीहरुले आफ्ना जुम्ल्याहा बच्चा जन्मिन लागेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन् । ती जुम्ल्याहा बच्चा रोनाल्डोका रोडरीगेजसँगका दोश्रो र तेश्रो बच्चा हुनेछन् । तर रोनाल्डोका उनीहरु जम्माजम्मी पाँचौं र छैठौं बच्चा हुनेछन् । पहिलेका दुईमहिलासँग रोनाल्डोका तीनवटा छोराछोरीहरु छन् । […]

एक महिलाबाट एकैपटक जन्मिए १० सन्तान

काठमाण्डाै - दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना बच्चा जन्माउनुभएको छ । गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिनुभएको बीबीसीले जनाएको छ । यसअघि गर्भको भिडियो एक्सरे गर्दा आठ वटा बच्चा देखिएकोमा १० जना बच्चा जन्मिएका हुन् । गर्भवती भएको २९ हप्तामा शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएको र उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ३७ वर्षकी सिथोले ६ वर्षअघि जुम्ल्याहा बच्चा जन्माउनुभएको थियो । प्रायः सन्तान उत्पादनसम्बन्धी उपचार गराएका व्यक्तिले बच्चा जन्माउँदा एकैपटक धेरै बच्चा जन्मने घटना हुने गरेकोमा स...

एकै बेतमा १० सन्तान जन्माएर महिलाले बनाइन् कीर्तिमान

दक्षिण अफ्रिकामा एक महिलाले एकै बेतमा १० सन्तान जन्माएर नयाँ विश्व कीर्तिमान बनाएकी छन् ।  एक महिनाअघि मात्र मालीकी एक महिलाले एकै बेतमा नौ सन्तान जन्माएको कीर्तिमान दक्षिण अफ्रिकी महिलाले तोडेकी हुन् ।  ३७ वर्षीया गोसियामी धमारा सिटोले नामक महिलाले सोमवार सिजेरियन अपसेरन गरेर एकै बेतमा १० सन्तान जन्माएकी हुन् । उनले सात छोरा र तीन छोरी जन्माएकी हुन् ।  उनी गर्भवती छँदा चिकित्सकहरूले ६ वटा बच्चा जन्मन सक्छन् भनेका थिए ।  आठवटा बच्चा र पेटको स्क्यान गर्दा देखिएका थिए भने दुई बच्चा अर्को ट्युबमा...

चीनमा एक दम्पत्तीले तीन बच्चा जन्माउन सक्ने नीति सार्वजनिक

बेइजिङ । घट्दो जन्मदर र बढ्दो वृद्ध जनसङ्ख्यालाई नियन्त्रण गर्ने उद्देश्यले चीनले सबै चिनियाँ दम्पतीहरूलाई चाहेको खण्डमा तीन बच्चा जन्माउनसक्ने नीति सार्वजनिक गरेको छ । चीनले दुई सन्तान मात्रै जन्माउन पाउने नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको हो । यो नीतिलाई सोमवार बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकमा […]

चीनमा एक दम्पतीले तीन बच्चा जन्माउन सक्ने नीति स्वीकृत

घट्दो जन्मदर र बढ्दो वृद्ध जनसङ्ख्यालाई नियन्त्रण गर्ने उद्देश्यले चीनले सबै चिनियाँ दम्पतीहरूलाई चाहेको खण्डमा तीन बच्चा जन्माउन सक्ने नीति सार्वजनिक गरेको छ । चीनले दुई सन्तान मात्रै जन्माउन पाउने नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको हो ।यो नीतिलाई सोमवार बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकमा राष्ट्रपति सी चिन्फिङले स्वीकृत गरेका छन्।  यस महिना जारी गरिएको एक दशक पछिको चीनको जनगणनामा गत वर्ष एक करोड २० लाख बच्चा जन्मेका देखाएको

जन्मदर घटेपछि चीनमा तीन सन्तान जन्माउन अनुमति

चीनले दुई सन्तान नीतिलाई खारेज गरेको छ। नयाँ नीति अनुसार अब हरेक जोडीलाई तीन सन्तान जन्माउन अनुमति प्राप्त भएको छ। राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकले यस्तो निर्णय गरेको हो। जन्मदर घट्दै गएपछि चीनले दुई सन्तानको नीति खारेज गरेको त्यहाँका सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।यसै महिनाको सुरुमा सार्वजनिक जनगणना अनुसार गत वर्ष चीनमा १ करोड २० लाख बच्चा जन्मिएका छन्। यो संख्या सन् २०१६ पछिको सबैभन्दा ठूलो गिरावट हो । सन् २०१६ मा चीनमा १ क

यी महिलाले एकै बेतमा जन्माइन् नौ सन्तान !

अफ्रिकी मुलुक मालीकी एक महिलाले एकै बेतमा नौ सन्तान जन्माएकी छन् ।    हालिमा सिस्से नामक २५ वर्षीया महिलाले पाँच छोरी र चार छोरी जन्माएकी हुन् ।    मोरक्कोमा सिजेरियन गरेर बच्चा जन्माइएको हो ।    गर्भवती हुँदाखेरी स्क्यान गराउँदा सात सन्तान मात्र देखिएका थिए तर थप दुई पनि पेटभित्र रहेछन् ।  ती महिलाको गर्भमा यति धेरै बच्चा छन् भन्ने खबर आएपछि मालीका नेताहरूले सुरक्षित गर्भाधानका लागि प्रार्थना गरेका थिए ।  ‘नवजात शिशुहरू र आमाको स्वास्थ्य राम्रो छ,’...

२५ वर्षीया महिलाले एकैपटक जन्माइन् ९ सन्तान

एजेन्सी / मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको गर्भमा सातवटा भ्रुण हुर्किरहेको भन्ने जानकारी दिएका थिए । मोरोक्को र मालीमा अल्ट्रासाउन्ड गर्दा २५ वर्षीया हालिमा सिसेले सात सन्तान जन्माउन लागेको डाक्टरले बताएका थिए । उनको शल्यक्रियामार्फत् ९ सन्तान जन्माइएको छ । सिसेको गर्भावस्थाले... The post २५ वर्षीया महिलाले एकैपटक जन्माइन् ९ सन्तान appeared first on Purbeli News.

मालीकी २५ वर्षीया महिलाले एकैपटक जन्माइन् ९ सन्तान

मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको गर्भमा सातवटा भ्रुण हुर्किरहेको भन्ने जानकारी दिएका थिए ।मोरोक्को र मालीमा अल्ट्रासाउन्ड गर्दा २५ वर्षीया हालिमा सिसेले सात सन्तान जन्माउन लागेको डाक्टरले बताएका थिए । उनको शल्यक्रियामार्फत् ९ सन्तान जन्माइएको छ ।सिसेको गर्भावस्थाले अप्रिकी राष्ट्र र त्यहाँका नेताहरुको ध्यान आकृष्ट गरेको थियो । जब मार्च महिनामा डाक्टरले सिसेलाई विज्ञको सहायता आवश्यक पर्ने बताएपछि मालिका अन्तरिम रा