२५ वर्षीया महिलाले एकैपटक जन्माइन् ९ सन्तान

एजेन्सी / मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको गर्भमा सातवटा भ्रुण हुर्किरहेको भन्ने जानकारी दिएका थिए । मोरोक्को र मालीमा अल्ट्रासाउन्ड गर्दा २५ वर्षीया हालिमा सिसेले सात सन्तान जन्माउन लागेको डाक्टरले बताएका थिए । उनको शल्यक्रियामार्फत् ९ सन्तान जन्माइएको छ । सिसेको गर्भावस्थाले... The post २५ वर्षीया महिलाले एकैपटक जन्माइन् ९ सन्तान appeared first on Purbeli News.

सम्बन्धित सामग्री

१० वर्ष निसन्तान रहेकी आमाले एकैपटक जन्माइन् तीन छोरा

काठमाडौं, भदौ २७ । १० वर्ष निसन्तानको पीरमा गुजारेकी एक महिलाले एकैपटक तीन जना (तिम्ल्याहा) सन्तान जन्माएकी छन्। पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नम्बर ९ का वृज चौधरी थारुकी पत्नि ललिता देवी थरुनीले वीरगन्जको प्रभु हस्पिटलमा एकैपटक ३ जना बच्चालाई जन्म दिएकी हुन्। सन्तान प्राप्तिका लािग १० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ […]

१० वर्ष प्रतिक्षापछि तिम्ल्याहा सन्तान

वीरगन्जको प्रभु अस्पतालमा एक महिलाले एकैपटक ३ वटा बच्चा जन्माएकी छन्। १० वर्षको प्रतिक्षापछि प्रभु हस्पिटलमा सन्तान प्राप्तिका लागि उपचाररत ललिता देवीले सोही अस्पतालमा बच्चा जन्माएकी हुन्।

एक महिलाको गर्भमा १३ सन्तान !

एजेन्सी । मेक्सिकोको इक्सटाप्लुकाको एक महिलाको गर्भमा एकैसाथ १३ सन्तान हुर्किदै छन् । यो आश्चर्य भएता पनि यो कुरा सत्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छन् । मारित्जा हर्नान्डेज मेन्डेजल नाम गरेकी ती महिलाले गर्भमा हुर्किदै गरेका १३ सन्तानलाई उनले एकैपटक जन्म दिने भएकी छन् । यस अघि मारित्जाले पहिलो पटक एउटा बच्चालाई जन्म दिइन् दोस्रो […]

एउटै गर्भबाट एकैपटक जन्मिएका नौ बालबालिकाको पहिलो जन्मदिन - BBC News नेपाली

एकैपटक नौवटा सन्तान जन्माएका हालिमा सिसे र एड्जुदान्त कादेर आर्बीले एकैपटक सबैभन्दा धेरै जीवित सन्तान जन्माउने विश्वकीर्तिमान कायम गरेका छन्।

दक्षिण अफ्रिकी महिलाले एकै पटक १० सन्तान जन्माएको दाबी असत्य

एजेन्सी। दक्षिण अफ्रिकाकी एक जना महिलाले एकैपटक १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको पुष्टि भएको छ। खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा १० बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको हो। स्वास्थ्य परीक्षणमा १० बच्चा जन्माएकी भनिएकी ३७ वर्षीया गोसियामे थमारा सिथोले गर्भवती समेत नरहेको पाइएको छ। उनलाई हाल मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ।

दक्षिण अफ्रिकी महिलाले एकैपटक १० सन्तान जन्माएको खबर असत्य

दक्षिण अफ्रिकाकी एक जना महिलाले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको एउटा आधिकारिक अनुसन्धानले पत्ता लगाएको छ।

दक्षिण अफ्रिकी महिलाले एकै पटक १० सन्तान जन्माएको दाबी असत्य

एजेन्सी। दक्षिण अफ्रिकाकी एक जना महिलाले एकैपटक १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको पुष्टि भएको छ। खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा १० बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको हो। स्वास्थ्य परीक्षणमा १० बच्चा जन्माएकी भनिएकी ३७ वर्षीया गोसियामे थमारा सिथोले गर्भवती समेत नरहेको पाइएको छ। उनलाई हाल मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ।

एक महिलाबाट एकैपटक जन्मिए १० सन्तान

काठमाण्डाै - दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना बच्चा जन्माउनुभएको छ । गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिनुभएको बीबीसीले जनाएको छ । यसअघि गर्भको भिडियो एक्सरे गर्दा आठ वटा बच्चा देखिएकोमा १० जना बच्चा जन्मिएका हुन् । गर्भवती भएको २९ हप्तामा शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएको र उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ३७ वर्षकी सिथोले ६ वर्षअघि जुम्ल्याहा बच्चा जन्माउनुभएको थियो । प्रायः सन्तान उत्पादनसम्बन्धी उपचार गराएका व्यक्तिले बच्चा जन्माउँदा एकैपटक धेरै बच्चा जन्मने घटना हुने गरेकोमा स...

मालीकी २५ वर्षीया महिलाले एकैपटक जन्माइन् ९ सन्तान

मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको गर्भमा सातवटा भ्रुण हुर्किरहेको भन्ने जानकारी दिएका थिए ।मोरोक्को र मालीमा अल्ट्रासाउन्ड गर्दा २५ वर्षीया हालिमा सिसेले सात सन्तान जन्माउन लागेको डाक्टरले बताएका थिए । उनको शल्यक्रियामार्फत् ९ सन्तान जन्माइएको छ ।सिसेको गर्भावस्थाले अप्रिकी राष्ट्र र त्यहाँका नेताहरुको ध्यान आकृष्ट गरेको थियो । जब मार्च महिनामा डाक्टरले सिसेलाई विज्ञको सहायता आवश्यक पर्ने बताएपछि मालिका अन्तरिम रा

ओखलढुंगामा एक महिलाले जन्माइन् एकैपटक ३ सन्तान

-रामहरि श्रेष्ठ ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी एक महिलाले तीन सन्तानलाई जन्म दिएकी छिन् । आइतबार चम्पादेवी गाउँपालिका ५ की सान्ता कार्की बुढाथोकीले एकैपटक एक छोरी र दुई छोरालाई जन्म दिएकी हुन् । प्रसूती बेथा लागेर स्थानीय फेदिगुठ स्वास्थ्य चौकीमा जाँर्दैगर्दा बाटोमै एक छोरीलाई जन्म दिएकी उनले अन्य दुई सन्तानलाई भने काठ...