एकै बेतमा १० सन्तान जन्माएर महिलाले बनाइन् कीर्तिमान

दक्षिण अफ्रिकामा एक महिलाले एकै बेतमा १० सन्तान जन्माएर नयाँ विश्व कीर्तिमान बनाएकी छन् ।  एक महिनाअघि मात्र मालीकी एक महिलाले एकै बेतमा नौ सन्तान जन्माएको कीर्तिमान दक्षिण अफ्रिकी महिलाले तोडेकी हुन् ।  ३७ वर्षीया गोसियामी धमारा सिटोले नामक महिलाले सोमवार सिजेरियन अपसेरन गरेर एकै बेतमा १० सन्तान जन्माएकी हुन् । उनले सात छोरा र तीन छोरी जन्माएकी हुन् ।  उनी गर्भवती छँदा चिकित्सकहरूले ६ वटा बच्चा जन्मन सक्छन् भनेका थिए ।  आठवटा बच्चा र पेटको स्क्यान गर्दा देखिएका थिए भने दुई बच्चा अर्को ट्युबमा...

सम्बन्धित सामग्री

प्रजनन् अधिकारबाट बञ्चित दुर्गमका महिला

पञ्चदेवल विनायक नगरपालिकाकी–३५ वर्षीया मैना (नाम परिवर्तन) ले गत साता नगरपालिकाको केन्द्रमा आयोजना भएको परिवार नियोजन शिविरमा मिनिल्याप (स्थायी बन्ध्याकरण) सेवा लिन तयार भइन् । ४ छोरी र १ छोरा भएकाले थप सन्तान आवश्यक नरहेको उनको बुझाइ थियो । छोराको आशमा ४ छोरीपछि पाँचौं सन्तान छोरा जन्मेपछि उनले मिनिल्याप गर्ने सोच बनाइन् ।

पहिले गृहिणी, अहिले कृषि उद्यमी

झापाको मेचीनगर नगरपालिका–१० की भावना पोखरेल एक वर्षअघिसम्म गृहिणी थिइन् । उनको अधिकांश समय घरधन्दामा नै बित्थ्यो । अहिले उनको परिचय फेरिएको छ, उनी गृहणीबाट उद्यमी बनेकी छन् ।दुई छोराकी आमा भावनालाई सन्तान हुर्किएसँगै घरधन्दा भन्दा बाहिर पनि केही गर्ने ‘हुटहुटी’ जाग्यो । उनले व्यापार गर्ने सोच पनि बनाइन् तर, के गर्ने ? उनले कुनै […]

एक बिरामी छोरा जसलाई आमाले बनाइन् महान् वैज्ञानिक

यति महान् बनेका थोमसको बालकाल भने त्यति सहज थिएन । उनी मानसिक रूपमा कमजोर थिए । आज थोमस जुन स्थानमा पुगेका छन् त्यसको श्रेय आमालाई दिन्छन् । उनकी आमा सन्तान प्रति सकारात्मक नभएको भए आज उनी त्यो स्थानमा पुग्ने थिएनन् ।

एक बिरामी छोरा जसलाई आमाले बनाइन् महान् वैज्ञानिक

यति महान् बनेका थोमसको बालकाल भने त्यति सहज थिएन । उनी मानसिक रूपमा कमजोर थिए । आज थोमस जुन स्थानमा पुगेका छन् त्यसको श्रेय आमालाई दिन्छन् । उनकी आमा सन्तान प्रति सकारात्मक नभएको भए आज उनी त्यो स्थानमा पुग्ने थिएनन् ।

‘साथ दिने आँसु थियो, त्यो पनि सुक्यो आँखैमा’ (भिडियोकथा)

किउल  (सिन्धुपाल्चोक) । परिवारको सुखको खोजी गर्दै दुई वर्षअघि मीना थापामगर वैदेशिक रोजगारीमा पुगेकी थिइन् । अर्काको भूमिमा श्रम–सीप खन्याइन् । त्यसबापत उनले केही रुपैयाँ पनि कमाइन् । घरमा आफ्ना सन्तान र श्रीमान्लाई छाडेर गएकी उनले धेरै वर्ष पराया भूमिमा बिताउन उचित ठानिनन् । वैदेशिक रोजगारीबाट फर्किएपछि घर बनाइन् र त्यहीँ...