‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने निर्णय विरुद्ध स्थानीयको विरोध

पोखराको ल्याण्डफिल साइट पोखरा महानगरपालिका–१६ र २० को बीचमा पर्ने पस्मराङमा सार्ने निर्णयबिरुद्ध स्थानीयबासी आन्दोलित भएका छन्। महानगरको उत्तरपूर्वी क्षेत्र पस्मराङमा ल्याण्डफिल साइट सार्नु घातक हुने भन्दै उनीहरुले आन्दोलन थालेका हुन्।...

सम्बन्धित सामग्री

जथाभावी जग्गा प्लटिङ गरेको भन्दै स्थानीयको विरोध

काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिकामा जथाभावी जग्गाको प्लटिङ गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।  नगरपालिकाको वडा नम्बर ६ सिद्धिपुरमा भू–माफियाहरूले जथाभावी जग्गा प्लटिङ गरेको उनीहरूको आरोप छ । वडा कार्यालयले जथाभावी प्लटिङका लागि स्वीकृति दिँदा कृषि तथा सांस्कृतिक क्षेत्र मासिएको स्थानीयको गुनासो छ ।  स्थानीय कृष्ण कुमार महर्जन भन्छन्, ‘वडाले जथाभावी जग्गा प्लटिङ गर्न […]

मुआब्जा वितरणमा हस्तक्षेप भएको भन्दै स्थानीयको विरोध

कालिकोट । कालिकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजना डुबान क्षेत्रमा पर्ने तथा अधिग्रहण गरिएका जग्गामा रहेका घर, टहरालगायतका भौतिक संरचनाको क्षतिपूर्ति मुआब्जा वितरणमा हस्तक्षेप भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजना अन्तर्गत पर्ने सान्नीत्रिवेणी गाउँपालिकाको वडा नम्बर १, २, ३, र ४, रास्कोट नगरपालिकाको ६,७, ८ र ९ […] The post मुआब्जा वितरणमा हस्तक्षेप भएको भन्दै स्थानीयको विरोध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ठुलो आँगनमा सालिक बनाउँदा स्थानीयको विरोध

गोरखाको ठुलो आँगनमा पृथ्वीनारायण शाहको सालिक निर्माण गर्न खनिएको खाडल मंगलवार स्थानीयले पुरिदिएका छन्। नेपाली सेनाले परेड प्रर्दशन गर्न ठुलो आँगनको बीचभागमा सालिक बनाएमा आउजाउ गर्ने सडक अवरुद्ध हुने भन्दै स्थानीयले खाडल नै पुरिदिएका हुन्।...

स्वास्थ्य केन्द्रमा मतदान केन्द्र, स्थानीयको विरोध

झापाको मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन्।

कालोपत्रे गर्न संघीय सरकारले ठेक्का लगाएको सडकमा प्रदेशले ग्राभेलमा खर्च गर्दै

२५ लाख खर्च गर्न उपभोक्ता समिति गठन गरी रातारात ग्राभेल गरिँदै, स्थानीयको विरोध सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित लौनिया–तिलाठी सडकखण्ड निर्माण गर्न ठेक्का लागिसकेको छ । बिरौल–देउरी भरुवा र देउरी भरुवा–तिलाठी गरी...

हाइड्रोपावर आयोजनाप्रति स्थानीयको विरोध

आयोजना सरोकार समितिका संयोजक देवीबहादुर बुढाथोकीले सार्वजनिक सुनुवाई विना नै आयोजना सुरु गरेको, नियमअनुसार स्थानीयले पाउनुपर्ने स्वास्थ्य, शिक्षा, सडक लगायतका न्यूनतम् सुविधा र आयोजना प्रभावित बासिन्दाको मुआब्जा शुनिश्चितता नगरी एकलौटी ढंगले काम सुरु गरेपछि विरोधमा उत्रिनुपरेको बताउनुभयो ।

पुल भत्काइएपछि स्थानीयको विरोध

झापा : वैकल्पिक सडक नराखी भद्रपुर बसपार्क र मुख्य बजार जोड्ने पक्की पुल भत्काउँदा आवतजावतमा गर्न कठिनाइ उत्पन्न भएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्।मेची पुलदेखि झापा चोकसम्म निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्गमा पर्ने भद्रपुर–५ स्थित बसपार्क नजिकैको जीर्ण पक्की पुल १५ दिनअघि भत्काइएको थियो।जीर्ण पक्की पुल भत्काएर त्यस ठाउँमा हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीले ट्रिपल सेल बक्स कल्भर्ट बनाउन लागेको हो। कल्भर्टको ठेक्का खामपाते, शेर्पा निर्माण सेवा, चाहबेल काठमाडौँले प

हाईटेन्सन विस्तारमा स्थानीयको विरोध

झापा– नेपाल विद्युत प्राधिकरणमार्फत हाईटेन्सन लाईन विस्तार गर्न लागिएको भन्दै झापाको कमल गाउँपालिकाका स्थानीयले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । झापाको कमल–५ देखि गौरादह सम्म काबेली करिडोर मार्फत विद्युत प्रशारण लाईन विस्तार गर्न लागिएको भन्दै उनीहरुले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका हुन् । हाईटेन्सन लाईन विस्तार गर्दा कतिपय स्थानीयको बसोबासनै उठ्न सक्ने भएकाले सो रोक्न आग्रह गर्दै जनप्रतिनिधीहरुको […]

बिहीबारको पानीले सडक भत्काएपछि स्थानीयको विरोध

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित बाकफाँटामा बिहीबार राती परेको पानीले सडक भत्कायो । केही दिन अगाडि मात्रै निर्माण भएको सडक भत्काएपछि स्थानीयले विरोध गरेका छन् ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बस्ती किनारतर्फबाट बन्न लागेको सडक गाउँ किनार भएर बहने नदीमा बाढी आएपछि भत्किएको हो । अरुबेला नदीको सतहबाट भएर बहने नदीकोे पानी बाढी आएपछि भने सिंगो नदी नै […]

चाँगुनारायणमा खेल मैदान नै मासिने गरी उत्खनन, स्थानीयको विरोध

काठमाडाैं : चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा ठेकेदार कम्पनीले मापदण्डविपरीत बालुवा उत्खनन गरिरहेको पाइएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर–४ मा निर्माण हुन लागेको खेल मैदानमा ठेकेदार कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले मिलेर बालुवा उत्खनन गरेका हुन्।ठेकेदार कम्पनीले नगरपालिकासँगको सम्झौताविपरीत जमिनको लेबलभन्दा करिब २५/३० फिट तल गएर बालुवा उत्खनन गरेको हो। करिब ९३ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको खेल मैदान २०७९ जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर