जथाभावी जग्गा प्लटिङ गरेको भन्दै स्थानीयको विरोध

काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिकामा जथाभावी जग्गाको प्लटिङ गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।  नगरपालिकाको वडा नम्बर ६ सिद्धिपुरमा भू–माफियाहरूले जथाभावी जग्गा प्लटिङ गरेको उनीहरूको आरोप छ । वडा कार्यालयले जथाभावी प्लटिङका लागि स्वीकृति दिँदा कृषि तथा सांस्कृतिक क्षेत्र मासिएको स्थानीयको गुनासो छ ।  स्थानीय कृष्ण कुमार महर्जन भन्छन्, ‘वडाले जथाभावी जग्गा प्लटिङ गर्न […]