बिहीबारको पानीले सडक भत्काएपछि स्थानीयको विरोध

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित बाकफाँटामा बिहीबार राती परेको पानीले सडक भत्कायो । केही दिन अगाडि मात्रै निर्माण भएको सडक भत्काएपछि स्थानीयले विरोध गरेका छन् ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बस्ती किनारतर्फबाट बन्न लागेको सडक गाउँ किनार भएर बहने नदीमा बाढी आएपछि भत्किएको हो । अरुबेला नदीको सतहबाट भएर बहने नदीकोे पानी बाढी आएपछि भने सिंगो नदी नै […]