हाईटेन्सन विस्तारमा स्थानीयको विरोध

झापा– नेपाल विद्युत प्राधिकरणमार्फत हाईटेन्सन लाईन विस्तार गर्न लागिएको भन्दै झापाको कमल गाउँपालिकाका स्थानीयले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । झापाको कमल–५ देखि गौरादह सम्म काबेली करिडोर मार्फत विद्युत प्रशारण लाईन विस्तार गर्न लागिएको भन्दै उनीहरुले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका हुन् । हाईटेन्सन लाईन विस्तार गर्दा कतिपय स्थानीयको बसोबासनै उठ्न सक्ने भएकाले सो रोक्न आग्रह गर्दै जनप्रतिनिधीहरुको […]