लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकबाट १५ लाख राजस्व संकलन

सिमकोट – नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकबाट १५ लाखभन्दा बढी राजस्व संकलन भएको छ। मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकबाट सिमकोट र नाम्खा गाउँपालिकाले उक्त राजस्व उठाएका हुन्। भदौ ६ गतेबाट असोज १० गतेसम्म एक हजार १ सय ७५ जना भारतीय तथा अन्य देशका पर्यटकले नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन […]