लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने पर्यटक लक्षित तुम्लिङमा नयाँ होटल निर्माण

सिमकोट – चार हजार तीन सय मिटर उचाइमा रहेको लिमीको तुम्लिङमा नयाँ होटल निर्माण भएर सञ्चालनमा आएको छ। लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकलाई लक्ष्य गरी होटल निर्माण भएर सञ्चालनमा आएको हो। हिमालपारिको गाउँ लिमीका स्थानीय कुन्चोक तामाङका अनुसार हालसम्म नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकका लागि व्यवस्थित होटल नभएका बेला नयाँ […]