सर्वोच्चका सम्पूर्ण इजलासमा भोलि बहस पैरवी नगर्ने कानुन व्यवसायीहरुको घोषणा

२५ कात्तिक, काठमाडौं । कानुन व्यवसायीहरुले भोलि (शुक्रबार) सर्वोच्च अदालतका सम्पूर्ण इजलासमा बहस पैरवी नगर्ने घोषणा गरेका छन् । बिहीबार सर्वोच्च अदालतमा भएको धर्नाका क्रममा प्रहरीले बल प्रयोग गरेको विरोधमा नेपाल बार एशोसिएसनले यस्तो घोषणा गरेको हो । विरोध सभामा बार महासचिव लीलामणि पौड्यालले दिएको जानकारीअनुसार भोलि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा समेत कानुन व्यवसायीहरुले बहस […]

सम्बन्धित सामग्री

इरानमा कुकुर पले जेल

एजेन्सी । इरानको राजधानी तेहरानमा पार्कमा कुकुरहरू हिँडाउने कार्यलाई ‘अपराध’ घोषणा गरिएको छ । प्रहरीले यो प्रतिबन्ध ‘जनताको सुरक्षा’का लागि आवश्यक भएको जोड दिएको छ । उता यही समय महिनौँको बहस पछि, संसदले चाँडै ‘जनावरविरुद्ध मानव अधिकारको संरक्षण’ नामक विधेयकलाई अनुमोदन गर्न लागेको छ । कानुनमा देशभरका घरमा कुकुर, बिरालोजस्ता जनावर पाल्ने कार्यसमेत अपराध मानिने प्रावधान छ । प्रस्तावित कानुन अनुसार घरपालुवा जनावर पाल्न चाहनेहरूले त्यसबारे निर्ण

एमसीसी : भ्रम निमिट्यान्न गर्ने निहुँमा नयाँ भ्रम सिर्जना भएको त छैन ?

पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय कानुन नेपालको राष्ट्रिय बहसको विषय बनेको छ । अरू कानुनभन्दा अन्तर्राष्ट्रिय कानुन बढी राजनीतिक हुने भएकोले यस बारेमा गम्भीर बहस हुनु आवश्यक छ । विशेष गरी नेपाल–अमेरिका एमसीसी सम्झौताको संसदीय अनुमोदनका सम्बन्धमा सन्धिको एकपक्षीय “व्याख्यात्मक घोषणा”ले विवादलाई तीव्र बनाएको छ । एमसीसीबारे मेरो व्यक्तिगत विचार कान्तिपुर दैनिकमा “बीआरआई–एमसीसी र नेपालको असंलग्न सुरक्षा प्रस्ताव” शीर्षक अन्तर्गत (माघ ७, २०७८) प्रकाशित भएको छ

देशभरका अदालतमा बहस बन्द गरेर विरोधसभा गर्ने बारको निर्णय

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दा प्रहरी र सशस्त्र प्रहरी लगाएर कानुन व्यवसायीमाथि नै बल प्रयोग गरेपछि कानुन व्यवसायीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शुक्रबार रामशाहपथस्थित नेपाल बार एशोसिएसनमा बसेकाे बारकाे पदाधिकारी बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बैठकमा बार र सर्वो…

शुक्रबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा पनि बहस नगर्ने बार एशोसिएशनको घोषणा

नेपाल बार एशोसिएसनले शुक्रबार बन्दी प्रत्यक्षीकरण लगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने भएको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको विरोधमा शुक्रबार सबै इजलास बहिष्कार गरिने बार एशोसिएसनले जनाएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बिहीबार भएको प्रदर्शनमा बारका उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेललगायत ६ जना कानुन व्यवसायी घाइते भएको जनाइएको छ ।कानुन व्यवसायीहरुले प्रहरी हस्तक्षेपका बाबजुद सर्वोच्च अदालत परि

अनि जबराले भने : ‘हाम्रा अप्रिय शब्दलाई नि अब प्रिय मान्दिनुस् है’

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध बुधबारको बहसमा कानुन व्यवसायीहरुले न्यायाधीशहरुबाट विषयवस्तुमा आधारितभन्दा समयको प्रश्न बढी झेले। बहस लम्बिँदै गएपछि इजलासको अन्त्यमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निवेदक पक्षलाई अब १०–१५ मिनेटभन्दा बढी समय नै नदिने घोषणा गरे। वरिष्ठ अधिवक्ताहरुलाई समेत सोही समयमा बहस सक्न र नसकेको विषय बहस नोटमा उपलब्ध गराउन

अनि जबराले भने : ‘हाम्रा अप्रिय शब्दलाई  नि अब प्रिय मान्दिनुस् है’

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध बुधबारको बहसमा कानुन व्यवसायीहरुले न्यायाधीशहरुबाट विषयवस्तुमा आधारितभन्दा समयको प्रश्न बढी झेले। बहस लम्बिँदै गएपछि इजलासको अन्त्यमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निवेदक पक्षलाई अब १०–१५ मिनेटभन्दा बढी समय नै नदिने घोषणा गरे। वरिष्ठ अधिवक्ताहरुलाई समेत सोही समयमा बहस सक्न र नसकेको विषय बहस नोटमा उपलब्ध गराउन आग्रह…