एमसीसी : भ्रम निमिट्यान्न गर्ने निहुँमा नयाँ भ्रम सिर्जना भएको त छैन ?

पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय कानुन नेपालको राष्ट्रिय बहसको विषय बनेको छ । अरू कानुनभन्दा अन्तर्राष्ट्रिय कानुन बढी राजनीतिक हुने भएकोले यस बारेमा गम्भीर बहस हुनु आवश्यक छ । विशेष गरी नेपाल–अमेरिका एमसीसी सम्झौताको संसदीय अनुमोदनका सम्बन्धमा सन्धिको एकपक्षीय “व्याख्यात्मक घोषणा”ले विवादलाई तीव्र बनाएको छ । एमसीसीबारे मेरो व्यक्तिगत विचार कान्तिपुर दैनिकमा “बीआरआई–एमसीसी र नेपालको असंलग्न सुरक्षा प्रस्ताव” शीर्षक अन्तर्गत (माघ ७, २०७८) प्रकाशित भएको छ

सम्बन्धित सामग्री

एमसीसी पास भएपछि अमेरिकाले भन्यो, नेपाललाई निरन्तर सहयोग गर्छौँ

काठमाडौं : संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाले दीर्घकालीन आर्थिक समृद्धिमा नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले आज बिहान एक विज्ञप्ति जारी गरेर नेपालसँगको अमेरिकाको सम्बन्ध एउटा सम्झौताभन्दा फराकिलो रहेको स्पष्ट पार्दै लोकतान्त्रिक मूल्यमान्यतामा रहेर दीर्घकालीन समृद्धिका लागि सहयोग गरिरहने प्रतिबद्धता जनाएको हो। उसले ५० करोड डलर अनुदानको एमसीसी कार्यान्वयनको दिशामा नेपाल सरकार अघि बढ्नसक्नेस्थिति सिर्जना भएकोसमेत बताएको

एमसीसी संसदबाट अनुमोदन भएकोमा अमेरिकाद्वारा स्वागत

काठमाडौं । अमेरिकाले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोप्रति खुशी प्रकट गरेको छ । आइतबार राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर बराबरको सहयोग सम्झौता अनुमोदनले त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउने र नेपालमा थप रोजगारी सिर्जना हुने, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने र ढुवानी खर्च घट्ने बताएको […]

नेपालको संसदबाट एमसीसी पारित भएसँगै अमेरिकाको स्वागत

प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएसँगै संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले एमसीसी पास भएको केही घण्टामै आइतबार राति विज्ञप्ति जारी गर्दै नेपालको निर्णयको स्वागत गरेको हो । विज्ञप्तिमा एमसीसी कार्यान्वयनको दिशातर्फ अघि बढेको पनि बताइएको छ।  अमेरिकाले संसदको निर्णयसँगै नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनुका साथै विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने पनि जिकिर गरेको छ । ‘एमसीसी अनुमोदन

एमसीसी अनुदान परियोजना हो, संसदबाट पारित हुन्छ : मन्त्री चौधरी

१३ फागुन, धनगढी । संघीय खानेपानी मन्त्री उमाकान्त चौधरीले एमसीसी विशुद्ध अनुदान परियोजना भएकाले प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् । प्रेस युनियन कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले एमसीसीबारे सिर्जना भ्रम सत्य नभएको बताउँदै राष्ट्रको हितमा भएको जनाए । सरकारले मुलुकको समृद्धि र गरिबी निवारणका लागि काम गरिरहेको उल्लेख गर्दै चौधरीले एमसीसी […]

एमसीसीमा सिर्जना गरिएको विवाद निरर्थक

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताए ।जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशद्ध रूपमा विकासँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताउनुभयो । उहाँले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनको लागि यो महत्वपुर्ण विषय भएको बताए । अध्यक्ष ठाकुरले […]

एमसीसीको विषयमा सिर्जना गरिएको विवाद निरर्थकः महन्थ ठाकुर

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका छन्। जनकपुरमा शनिबार सञ्चारकर्मीसँग ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँग जोडिएकाले विवाद गर्नुको कुनै तुक नरहेको बताए। सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनका लागि यो महत्वपूर्ण विषय भएको उनको भनाइ छ। उनले एमसीसीको विषयमा […]

‘एमसीसी विषको थैलो’

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमसीसी विषको थैलो भएको बताएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार काठमाडौमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले मुलुकको राष्ट्रिय स्वाधीनतामाथि धावा बोल्न एमसीसी नामको विषको थैलो लिएर अमेरिका नेपाल आएको बताएका हुन् ।‘अमेरिका मुलुकको राष्ट्रिय स्वाधीनतामाथि धावा बोल्न एमसीसी नामको विषको थैलो लिएर नेपाल आएको हो ।  तथाकथित विकास, पैसो र अनुदानको नारा दिएर भ्रम सिर्जना गरेर नेपाललाई साम्राज्यवादको युद्

एमसीसी बलजफ्ती अनुमोदन गरे आन्दोलनको आँधीबेहरी ल्याउने ६ किसान संगठनको चेतावनी

मुलुकका ६ वटा किसान संगठनले एमसीसी सम्झौता खारेज गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले वलजफ्ती एमसीसी संसदबाट अनुमोदन गरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी समेत दिएका छन् ।मंगलबार अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र  अखिल न

एमसीसी पास भए अमेरिकी सेना आउँछ भन्ने तर्कमा तुक छैन : सभापति देउवा

काठमाडौं : कांग्रेस सभापति शेर बहादुर देउवाले एमसीसी पारित गर्ने विषयमा भ्रम सिर्जना गरिएको प्रति आपत्ति जनाएका छन्। शुक्रबार आफ्नो निवास बूढानीलकण्ठमा कोभिड-१९ को माहामारी रोकथाम र उपचारका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले पछिल्लो समय एमसीसी प्रस्ताव अगाडि लैजानेबारे कुनै छलफल नभएको बताएका हुन्।आफूले एमसीसी पास गर्ने प्रकिया अगाडि नबढाएको जिकिर गरेका छन्।  'बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसीसीको प्रक्रिया अगाडि बढेको हो। मेरो नेतृत्व