शुक्रबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा पनि बहस नगर्ने बार एशोसिएशनको घोषणा

नेपाल बार एशोसिएसनले शुक्रबार बन्दी प्रत्यक्षीकरण लगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने भएको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको विरोधमा शुक्रबार सबै इजलास बहिष्कार गरिने बार एशोसिएसनले जनाएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बिहीबार भएको प्रदर्शनमा बारका उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेललगायत ६ जना कानुन व्यवसायी घाइते भएको जनाइएको छ ।कानुन व्यवसायीहरुले प्रहरी हस्तक्षेपका बाबजुद सर्वोच्च अदालत परि

सम्बन्धित सामग्री

सन्दीपविरुद्धको मुद्दामा ‘बहस नोट’ झिकाउन आदेश

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ।...

पूर्वमन्त्री आलमविरूद्धको मुद्दामा बहस नोट पेस गर्न अदालतको आदेश

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेस गर्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ । बुधबार अन्तिम बहस सकिएपछि फैसलाअघि अदालतले आलमको मुद्दामा बहस नोट मागेको हो। यसअघि नै सरकारी वकिल र आलमका कानुन व्यवसायीले बहस गरेका थिए। जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा उनको मुद्दामा अन्तिम बहस […]

सन्दीपको मुद्दामा सरकारी वकिलको जवाफी बहस

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा जारी थुनछेक बहसअन्तर्गत शुक्रबार जवाफी बहस हुँदैछ । जिल्ला अदालत काठमाडौंमा तीन देखि सन्दीपको थुनछेक बहस जारी छ । जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौँमा दर्ता गराएको बलात्कार मुद्दामा बिहीबार उनको तर्फबाट बहस सकिएको थियो । हेर्दाहेर्दैमा राखिएको मुद्दामा सरकारी […]

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

१८ कात्तिक, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतमा आज सन्दीपको तर्फबाट अधिवक्ता शम्भु थापालगायतले बहस गर्दैछन् । सरकारी वकीलको तर्फबाट पनि बहस हुने छ । सन्दीपका तर्फबाट बिहीवार ८ जना अधिवक्ताले बहस गरेका थिए । बिहीबार बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो । […]

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि  थुनछेक बहस जारी रहने भएको छ । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।  प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् । कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस बिहीबार पनि नसकिएपछि  शुक्रबारका

लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पनि थुनछेक बहस हुने

काठमाडाैँ- निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा बिहीबार पनि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएकाे छ। बुधबार बहस नसकिएको हुनाले आज पनि बहस हुन लागेकाे हाे। हिजाे निवेदकको तर्फबाट चार जना सरकारी वकिलसहित ७ जनाले बहस गरेका थिए भने सन्दीपको तर्फबाट भने दुई जनाले बहस गरेका थिए। सन्दीपको तर्फबाट थप वलिकले आज बहस गर्नेछन्। […]

आइजिपी विवादको मुद्दामा जवाफी बहस हुँदै

नेपाल प्रहरीको आइजिपी विवाद मुद्दामा आज (शुक्रबार) जवाफी  बहस हुँदैछ । आज रिट निवेदकका तर्फबाट जवाफी  बहस हुन लागेको हो । बहस सकिएपछि आज नै सर्वोच्च अदालतले फैसला सुनाउन सक्नेछ...

आईजीपी विवाद मुद्दामा जवाफी बहस हुँदै

रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो। यो मुद्दामा आज अन्तिम फैसला आउन सक्ने जनाइएको छ।...

संसद् विघटन मुद्दामा सभामुखको तर्फबाट बहस सुरु

काठमाडौं, २० असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सुरु भएको छ । आईतबार सुरु भएको बहसमा अधिवक्ता मेघराज पोखरेलले सुरुमा बहस गरेका छन् । संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा संवैधानिक इजलासमा बहस जारी छ । सभामुखको तर्फबाट बहस गर्ने अधिवक्ताहरुको लागि २ घण्टाको समय छुट्याईएको छ । इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]

प्रतिनिधि सभा विघटन मुद्दामा आज पनि बहस जारी

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको बहस सुरू भएको छ।