काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दा प्रहरी र सशस्त्र प्रहरी लगाएर कानुन व्यवसायीमाथि नै बल प्रयोग गरेपछि कानुन व्यवसायीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शुक्रबार रामशाहपथस्थित नेपाल बार एशोसिएसनमा बसेकाे बारकाे पदाधिकारी बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बैठकमा बार र सर्वो…