आन्दोलन थप सशक्त बनाउँदै बार : आइतबार देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत कानुन व्यवसायीले आइतबार देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्दामा बहस नगर्ने भएका छन् । नेपाल बार एसोसिएसनले शुक्रबार संघर्षका नयाँ कार्यक्रम घोषणा गर्दै सर्वोच्च परिसरमा भएको...
१५ असार, काठमाडौं । आइतबार देशभरिका न्यायालयमा कार्यरत कर्मचारीहरुले आन्दोलन गर्ने भएका छन् । १३ असारमा जिल्ला अदालत ललितपुरमा नासु प्रेमिका तामाङलाई काम गरिरहेको अवस्थामा कानुन व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप देशभरीका कर्मचारीहरुले आन्दोलन स्वरुप साढे ३ घण्टा काम रोक्ने तयारी गरेका हुन् । सर्वोच्च अदालत अन्तर्गतका राष्ट्रियस्तरका ४ वटै ठुला कर्मचारी […]
धनगढी : कैलालीको गेटामा चिकित्सा विश्वविद्यालय माग गर्दै निरन्तर आन्दोलन चर्किरहेको छ। भोलि सुदूरपश्चिम बन्द गरेर आन्दोलन घोषणा गरिएपछि आन्दोलन थप सशक्त बनेको हो।संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयन गर्नुपर्ने माग गर्दै भइरहेका आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार आमहड्ताल र सुदूरपश्चिम बन्दको घोषणा गरिएको बताए।उनका अनुसार उक्त दिन प्रदेशभर अत्यावश्यक बाहेक कुनै पनि सेवा सञ्चालन गर्न पाइनेछैन। संघर्ष समितिका
काठमाडौं– नेपाल बार एशोसिएसनको आन्दोलन आज चौथो दिन पनि जारी रहने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तीलगायतको माग गर्दै गत आइतबार देखी आन्दोलनमा उत्रिएको बारको आन्दोलन चौथो दिनमा पनि जारी रहने भएको हो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार मंगलापुर बारका सबै ९० इकाइहरूले एक साथ आन्दोलन गरेका थिए । उनका अनुसार जबसम्म प्रधानन्यायाधीशलगायत […]
काठमाडौँ – मिटर ब्याजी पीडितहरुले सरकारसँगको पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेका छन्। काठमाडौंको माइतघर मण्डलामा आइतबार पत्रकार सम्मेलन गरेर किसान मजदुर संघर्ष समितिले सरकारसँग भएको ५ बुँदे सहमतिपछि आफूहरुले आन्दोलन स्थगित गरेको जानकारी दिएको हो। सरकारले माग पूरा गर्न सहमत भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिएकोसमिति अध्यक्ष राम सुरत गुप्ताले बताए। गृह मन्त्रालय र […]
३१ साउन, जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजनलाई प्राथमिकतामा राखेर हेर्ने आश्वासन दिएपछि मधेश प्रदेश सरकारले सुरू गरेको आन्दोलन स्थगित गरेको छ । आइतबार र सोमबार धर्नामा बसेको मधेस प्रदेश सरकार मंगलबारदेखि आन्दोलन स्थगित गरेको धर्नास्थलमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले बताए । यस्तै धर्नास्थलमा उपस्थित प्रदेश प्रमुख हरिशंकर मिश्रले संघ सरकार प्रहरी समायोजनमा गम्भीर […]
जनकपुरधाम । मधेस प्रदेश सरकारले आइतबारदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्न लागेको छ। शनिबार मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा आइतबारदेखि संघीय सरकारविरुद्ध सडक आन्दोलन थाल्ने बताएका हुन् । मन्त्री साहले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने पत्रकार सम्मेलनमार्फत बताए । मन्त्री […]
सेयर लगानीकर्ताले आन्दोलन गरेर धितोपत्र बोर्डसँग शुक्रबार सम्झौता गरे । ५२ लाख सेयर लगानीकर्ताको प्रतिनिधित्व भन्दै गरिएको आन्दोलनका बारेमा बजारमा सकारात्मकभन्दा नकारात्मक टिप्पणी पाइन्छ । बजार बढाउन हो कि घटाउन आन्दोलन गरिएको हो भन्ने लगानीकर्ताका प्रश्नको बीच करिब पाँच सय अंक सेयर बजारले गुमायो । शुक्रबार आन्दोलन सकिएपछि अचानक बढ्न थालेको बजार आइतबार पनि बढ्यो […]
न्यायपालिका शुद्धीकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेको छ । न्यायाधीश तथा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटको भित्रपट्टि कानून व्यवसायीहरुले आन्दोलन र नाराबाजी गरेका हुन् । धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने बताए । उनले भने, ‘यो आन्दोलन कुनै व्यक्तिप्रति लक्षित होइन । तर अहिलेकै प्रधानन्यायाधी