लकडाउनको सम्भावना बढेसँगै सेयर लगानीकर्ता उत्साहित, नेप्से १९ अंकले बढ्यो

आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार दोस्रो दिन उच्च अंकको वृद्धि आएको छ । हिजो आइतबार ७३ अंकले बढेको नेप्से आज १९ अंकले उकालो लागेको छ । कारोबार सुरू भएदेखि तीव्र घटबढ आएको नेप्से अन्तिममा बढेर बन्द भएको हो ।यसक्रममा आज पनि सात अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । हिजो आइतबार नेप्सेमा १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । जुन, आज सोमबारकोभन्दा २ करोडले कम हो ।आज नेप्से कारोबार सुरू भएदेखि ओरालो लागेर साढे ११ सम्म घटेको थियो । त्यसलगत्तै बढ्न थालेको नेप्से १२ बजे

सम्बन्धित सामग्री

सेयर बजार २९.७१ अंकले घट्याे

काठमाडौँ । बिहीबार नेप्से सूचक २९.७१ विन्दुले घटेर २१२६.४८ अंकमा आएको छ । करिब २ अर्ब ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।  गभर्नर महाप्रसाद अधिकारीको मौद्रिक नीतिपछिको पत्रकार सम्मेलनले सेयर लगानीकर्ता थप निरुत्साहित भएको पाइएको छ । मौद्रिक नीति जारी भएपछि सेयर बजारले सकारात्मक गति लिनै सकेन ।  केन्द्रीय बैंक सेयर बजारप्रति सकारात्मक […]

निर्देशिकाले सेयर बजार उक्सिने आशमा लगानीकर्ता

राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा सबैभन्दा बढी खुशी सेयर लगानीकर्ता भए । ‘सेयर धितो कर्जा, रियलस्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने’ कुराले लगानीकर्ता उत्साहित भएका थिए । कारोबार समयमै जारी भएको मौद्रिक नीतिका कारण नेप्से परिसूचक उच्च अंकले बढ्यो । तर, लगानीकर्ताको त्यो उत्साह […]

सेयर लगानीकर्ता आन्दोलनमा

सरकारी नीतिका कारण नेप्से घटेको ठहरसँगै लगानीकर्ता यतिवेला आन्दोलनमा छन् । राष्ट्र बैंकले लगाउँदै आएको ४-१२ सेयर धितो कर्जाको सीमा हटाइनुपर्ने विषयलाई उनीहरूले मुख्य एजेन्डा बनाएका छन् ।  झन्डै १५ अंकले...

एक दिन पनि टिकेन नेप्सेको हरियाली

काठमाडौं : आठ कारोबार दिन लगातार ओरालो लागेको सेयर बजारमा बुधवार आएको उछाल बिहीवारसम्म पनि टिक्न सकेन। बुधवार ६० अंक बढेको बजार सूचक नेप्से बिहीवार पुनः १७.५८ अंकले घटेको छ। सेयर बजारको निरन्तर घट्दो प्रवृत्तिले बियारिस ट्रेन्डको संकेत दिएपछि सेयर लगानीकर्ता किन्नेभन्दा बिक्री गर्न सक्रिय देखिन थालेका छन्। परिसूचकको फराकिलो…

बजेट पर्खिंदै सेयर लगानीकर्ता : नेप्से ८ अंकले बढ्दा कारोबार ८८ करोड मात्र

काठमाडौं ।  सेयर लगानीकर्ताले  बजेटलाई पर्खिंदा सेयर बजार सुस्त देखिएको छ । साताको चौथो कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से उतारचढावबीच ८.०३ अंकले वृद्धि भएर २२३९.६० अंकमा बन्द भएको छ । नेप्सेमा समान्य वृद्धि भए पनि कारोबार रकम भने एक अर्बभन्दा तल झरेको छ । आउँदो आइतबार नयाँ बजेट आउने हुँदा...

नेप्से परिसूचक १९.८४ अंकले घट्यो, सेयर कारोबार पनि खुम्चियो

४ फाुगन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार ओरालो लागेको छ । एमसीसी संसदबाट पास गर्ने–नगर्ने अन्यौलका बीच सेयर लगानीकर्ता समेत पर्ख र हेरको अवस्थामा रहँदा बजार ओरालो लागेको देखिन्छ । बुधबार १९.८४ अंकले घटेको बजार २७३४.४४ विन्दुमा आएर रोकिएको छ । एमसीसी संसदमा टेबुल हुने खबरले मंगलबार भने बजार दोहोरो अंकले बढेको थियो […]

त्रासमा सेयर लगानीकर्ता, नेप्सेमा १०० अंकको गिरावट

काठमाडौं । सरकारले राष्ट्र ऋण उठाउने तालिका सार्वजनिक गरेसँगै बजारमा तरलता अभाव झनै चर्कीने त्रासले सेयर बजारमा भारी गिरावट भएको छ । साताको दोस्रो कोरोबार दिन सोमाबार बजार परिसूचक नेप्से १००.१० अंकले घटेर २८२०.४१ अंकमा बन्द भएको छ । बजार परिसूचकसँगै सबै उपसूचकमा गिरावट भएको छ । विकास बैंक वित्र कम्पनी र...

दोस्रो त्रैमासिक रिपोर्टअघि वाणिज्य बैंकतर्फ लाग्दै सेयर लगानीकर्ता

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा उतार–चढावका बीच दोहोरो अंकको गिरावट भएर बन्द भएको छ । मंगलबार बजार परिसूचक नेप्से १०.७८ अंकले घटेर २९३६.६६ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट भए पनि  ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने ‘सेन्सिटिभ इन्डेक्स’ भने बढेको छ । सेन्सिटिभ इन्डेक्स १.१०...

नेप्से २ हजार बिन्दु कट्यो

केही दिनदेखि बुलिस ट्रेन्डमा रहेको सेयर बजारमा तीब्र वृद्धिदरको गति मंगलबार भने रोकिएको छ । सेयर लगानीकर्ता नाफा बुक गर्न लाग्दा बजारमा सामान्यमात्रै सुधार भएको हो । मंगलबार नेप्से ३.३५ अंकले बढेर २ हजार ४० बिन्दुमा रोकिएको छ । यस दिन बैंकिङ समूहको उपसूचकमा गिरावट आउँदा बजारमा उछाल आउन नसकेको हो । बैंकिङ समूहको उपसूचक […]

पुस मसान्तको प्रभाव बजारमा, नेप्से दोहोरो अंकले ओर्लियो

२६ पुस, काठमाडौं । पुस महिनाको अन्तिम कारोबार भएकोले मसान्त प्रभाव बजारमा देखिएको छ । ‘कर्जा लिएकाले बैंकमा सावाँ र व्याजको किस्ता बुझाउने तथा व्यवसायीहरुले कर तिर्ने समय आएकोले पनि लगानीकर्ताहरु बजारमा त्यति केन्द्रीत हुन पाएनन,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल भन्छन् । साथै, यसअघि सरकारी ढुकुटिमा रहेको रकम बैंकिङ प्रणालीमा …